बिहानै भुकम्पको धक्का महशुस

काठमाडौं । पूर्वी नेपाल सहित काठमाडौं उपत्यकामा आज विहान बिहान भूकम्प गएको छ। बिहान ८ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। यसबारे थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us