भोलि सार्वजनिक बिदा

काठमाडौं । साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) का दिन कर्णालीमा दिइने भएको छ ।

कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै १७ साउन मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको हो ।

यसअघि २९ चैत्र २०७८ मा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले यस विषयमा निर्णय गरिसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us