काठमाडौं । दुनियाँमा निकै सुन्दर ठाउँहरुको कमी छैन । तर कतिपय ठाउँहरु भने निकै सुन्दर हुनुका बाबजुत आजसम्म पनि बिरानो बनिरहेका छन् ।
नेपाल प्राकृत्तिक सुन्दरताले भरिपूर्ण देश हो । हिमाल, पहाड र तराई आफ्नै सुन्दरता बोकेर बसिरहेका छन् । जसमध्ये दार्चुलाको क्षेत्री गाउँ पनि एक हो । हिमालले घेरेको गाउँ, खेती, किसानीमा ब्यस्त मान्छे र वरिपरिको प्राकृतिक सुन्दरता साँच्चै मन लोभ्याउने नै छन् ।
तस्बिर हिमालय भट्टको फेसबुक वालबाट




