शिवम् सिमेन्ट्सको संचालक सदस्यमा गौरव शारदा नियुक्त

काठमाडौं । शिवम् सिमेन्ट्सको संचालक सदस्यमा गौरव शारदालाई नियुक्त गरेको छ । कम्पनीको साउन २२ गते बसेको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको सदस्यमा शारदालाई नियुक्त गरेको हो ।

कम्पनीको यसअघि सो पदमा रहेका सन्दिप कुमार शारदाले आफ्नो व्यक्तिगत कार्य व्यवस्ता कारण देखाई सो पदबाट राजिनामा दिएकोमा उनको राजिनामा कम्पनीको संचालक समितिको साउन २२ गते बसेको बैठकले स्वीकृत गरी बाँकी कार्यकालका लागि गौरव शारदालाई नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us