एकीकृत समाजवादी निकट प्रवासी नेपाली एकता मञ्चको युरोप कमिटी गठन, संयोजकमा उमेश मोक्तान

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्चको युरोप कमिटी गठन भएको छ । उक्त पार्टीका सम्मानित नेता झलनाथ खनालको सचिवालयका  अनुसार संयोजकमा उमेश मोक्तान (बेलायत) सहसंयोजकमा निराजन सुवेदी (पोर्चुगल) सचिवमा अर्जुन खतिवडा (बेलायत) र सहसचिवमा मनोज भुषाल (फिनल्याण्ड) र उपसचिवमा गोमा माझी (साइप्रस), अकल लामा (जर्मनी), सुधीर अर्याल (पोर्चुगल) रहेका छन् ।

त्यसैगरी उक्त कमिटीको सदस्यहरुमा सञ्जय मुडभरी (स्वीजरल्याण्ड) डा. मनभर्ती भुर्तेल (रुस), टंक कटुवाल (पोल्याण्ड), राजन काफ्ले (आयरल्याण्ड),कृष्ण देवकोटा (जर्मनी), प्रेम गौतम स्वीडेन, पशुपति प्रसाद भण्डारी (नर्वे), हरि तामाङ (क्रोएसिया), चिन्तन बुढामगर (साइप्रस), धनबहादुर बोहरा (नेदरल्याण्ड), कृष्ण चौहान (फिनल्याण्ड), कृष्णप्रसाद तिवारी (बेलायत) रहेका छन् ।

त्यसैगरी सोहि कमिटीको प्रचार विभाग प्रमुखमा दीपेन्द्र गजुरेल (स्पेन) र सदस्यहरुमा बुद्धमान तामांग (साइप्रस) र डा. देवेन्द्र श्रेष्ठ (बेलायत) रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us