प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । 

बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष  २०७७/०७८’ पेश हुने कार्यसूची रहेको छ । 

त्यसैगरी ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *