आइतबार सुनको मूल्य स्थिर

काठमाडौं। आज साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य स्थिर रहँदा ९५ हजार ५०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँमा कायम भएको छ । गत सातामा सुनको मूल्यमा कुल १८०० रुपैयाँले गिरावट आएको थियो ।

साथै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कायम भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us