नेकपा एमाले बागमती प्रदेश सदस्य रामकृष्ण हुमागाईं नेपाली कांग्रेस प्रवेश

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश पार्टी कमिटी सदस्य रामकृष्ण हुमागाईं नेपाली कांग्रेस प्रवेश गरेका छन्।

आज धुलिखेलमा आयोजित कार्यक्रममा कांग्रेस प्रवक्ता प्रकाशशरण महतले उनलाई पार्टी प्रवेश गराएका हुन्। हुमागाईंसहित एमालेका नेतारकार्यकर्ता कांग्रेस प्रवेश गरेको महतले बताए।

हुमागाईं एमाले काभ्रे क्षेत्र नम्बर २ का पूर्वअध्यक्ष हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us