सजिलो मिडिया नेपाली खबर – Complete News Portal from Nepal
काठमाडौं। भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि नेपाल आउने हुनुभएको छ ।
नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौ देखि २३ सम्म पाण्डे नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.