मेयर बालेन शाहद्वारा महानगरका कर्मचारीलाई दलीय आबद्धता त्याग्न सूचना जारी

काठमाडौं । काठमाडौंका महानगरपालिकाका मेयर बालेन शाहले महानगरका कर्मचारीलाई दलीय आबद्धता त्याग्न सूचना जारी गर्नुभएको छ । मेयर शाहले बुधवार बिहान सामाजिक सञ्जालमार्फत सूचना जारी गर्नुभएको हो ।

पाटन उच्च अदालतको आदेश र काठमाडौं महानगरपालिकाको कर्मचारी सेवा ऐन अनुसार महानगरका कर्मचारीको दलीय आबद्धता हुन नहुने नियम भएको भन्दै दलीय आवद्धता त्याग्न सूचना जारी गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us