सत्तारुढ दलका नेताहरूको बैठक जारी

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बसिरहेको छ ।

जारी बैठक आगामी संसदीय निर्वाचनको सिट बाँटफाँटको विषयमा केन्द्रीत रहेको छ । बैठकमा समसामयिक विषयमा समेत छलफल भइरहेको नेताहरूले बताएका छन् । सिट बाँटफाँटको विषयमा सत्तारुढ दलहरूबीच अझै सहमति जुट्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *