भारतमा उदयउमेश ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त

काठमाडौं। भारतमा उदयउमेश ललित नयाँ प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको छ । तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल सकिएपछि ललित नयाँ न्यायाधीशमा नियुक्त हुनुभएको र उहाँले शनिबार नै पद तथा गोपनियताको सपथ लिनुभएको छ।

उहाँलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा सपथ खुवाउनु भएको हो । उहाँ भारतको ४९ औँ प्रधानन्यायाधीश बन्नुभएको हो। उहाँ सन् २०१४ को अगस्टमा सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us