कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा

काठमाडौं । सञ्चालक समिति गठन गर्नुपर्ने, निर्देशक र लेखा प्रमुखले राजीनामा दिनुपर्ने लगायत माग राख्दै कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

उनीहरूले अस्पताल विकास समिति कर्मचारी संर्घष समिति गठन गरेका छन् । त्यसैअन्तर्गत २४ बुँदे मागसहित आन्दोलनमा उत्रिएका हुन् । करारका कर्मचारीको नवीकरण गर्नुपर्ने, लामो समयदेखि स्थायी हुन नसकेका कर्मचारीको स्तरवृद्धि र तह मिलान गर्नुपर्नेजस्ता मागहरू पनि २४ बुँदामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *