राजेन्द्र लिङदेनद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो।

निर्वाचन घोषणा भइसके पनि सेवा सुविधा लिने र संसद्को कार्यकाल लम्ब्याउन खोजिएको भन्दै उहाँले राजीनामा घोषणा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *