नेपालले घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय खेल खेल्दै

काठमाडौं । सोमबार नेपालले घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय खेल खेल्दैछ ।

नेपालको केन्या भ्रमण तथा सिरिजको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सवा १२ बजे सुरु हुने छ । नेपालले यसअघि नै शृंखला आफ्नो पक्षमा पारिसकेको छ ।

नेपालले केन्यालाई पहिलो एक दिवसीयमा ७ विकेटले र दोस्रो एक दिवसीयमा १७ रनले पराजित गरेको थियो ।

त्यसअघि भएको ५ खेलकोसोमबार नेपालले घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय खेल खेल्दैछ । टी-२० अन्तर्राष्ट्रिय शृंखला पनि नेपालले ३–२ ले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *