११ सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं। सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँ पुगेको छ।

हिजो तोलामा सुनको भाउ ९९ हजार २ सय रुपैयाँ थियो । सुनको भाउ हिजो ११ सय रुपैयाँले घटेको थियो ।
यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us