अर्घाखाँचीमा टोपबहादुर रायमाझी सर्वसम्मत उम्मेदवार सिफारिस

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो ।  रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आउनुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us