कप्तान सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहारको आरोपमा प्रहरीमा उजुरी

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो ।

प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन । लामिछाने भने हाल देश बाहिर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *