सजिलो मिडिया नेपाली खबर – Complete News Portal from Nepal
काठमाडौं। आज छापावाल सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँमा कायम भएको छ ।
साथै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँमा कायम भएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.