२४ घण्टामा १०४ कोरोना संक्रमित फेला

काठमाडौं। पछिल्लो २४ घण्टामा १०४ कोरोना संक्रमित फेला परेका छन् । संक्रमित हुनेहरुको संख्या ओरालो लागेको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या २३१६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *