युक्रेनी राष्ट्रपति सवार कार दुर्घटना

काठमाडौं। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सवार कार दुर्घटना भएको छ । दुर्घटनामा जेलेन्स्कीलाई कुनै गम्भीर चोटपटक लागेको भने छैन ।

युक्रेनी अधिकारीहरूले घटनाको बारे अनुसन्धान गरिरहेका बताएका छन् । जेलेन्स्की सवार कारलाई अर्को कारले ठक्कर दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *