प्रहरी प्रवक्तामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापा नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापा नियुक्त हुनुभएकाे छ ।

त्यस्तै, उहाँलाई  सूचना अधिकारीकाे समेत जिम्मेवारी ताेकिएकाे छ। यसअघि, सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का रहनुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *