पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एन्टीजेन परीक्षणमा ४५ र पीसीआर परीक्षणमा २९ गरेर शनिबार ७४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार यो अवधिमा एक जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार २८३ रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us