काठमाडौं । नेकपा एमाले अछामका नेता प्रकाश शाहले पार्टीबाट राजीनामा दिएका छन् । उनको नेतृत्वमा ३१ जिल्ला कमिटी सदस्य र अन्य मुख्य भूमिकामा रहेका ९ सहित ४० जना नेताहरुद्वारा सामूहिक राजीनामा दिएका हुन् ।
उनले राजीनामा दिएको पत्रमार्फत् जानकारी गराएका छन् । एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि एमालेमा असन्तुष्टि चुलिएको हो ।

