सुनको भाउ सामान्य बढ्यो

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको छ भने चाँदीको १५ रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला ९४ हजार रुपैयाँ रहेको छापावाल सुनको भाउ बुधबार बढेर ९४ हजार २०० रुपैयाँ र ९३ हजार ५०० रुपैयाँ रहेको तेजावी सुनको भाउ बढेर ९३ हजार ७०० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *