गठबन्धन कायम रहे कर्णालीमा एमालेको नाम निशाना नै रहँदैन

काठमाडौं। वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई लिएर प्रमुख राजनीतिक दलहरु चुनावी मैदानमा होमिई सकेका छन् । कर्णालीमा प्रमुख तीन राजनीति दल एमाले, माओवादी, काँग्रेसले आफू नै पहिलो शक्ति बन्ने दाबी गरिरहनु भएको छ।

सत्ता गठबन्धन कायम रहेको खण्डमा भने यो नेकपा एस पनि निर्णायक भूमिका रहने छ । एकीकृत समाजवादीका उप–महासचिव एवं कर्णाली प्रदेश इञ्चार्ज प्रकाश ज्वाला पनि चुनौतीका बावजुद एमालेलाई पराजित गराएरै छाड्ने दावा गर्नहुन्छ । वहाँ कर्णालीमा वर्तमान सत्ता गठबन्धन कायमै रहेमा एमालेले वडामा पनि जित्न मुस्किल हुने बताउनु हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us