सिरहा प्रहरीद्वारा १५ लाखको पटका नष्ट 

सिरहा । सिरहा प्रहरीले  भारतीय बजारबाट लुकाएर नेपाल भित्र्याएका पटाका नियन्त्रणमा लिइ नष्ट गरेको छ ।

सिरहा प्रहरीले जनप्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा मंगलबार खाल्टो खनी करिब १५ लाख बराबरको पटाका नष्ट गरिएको हो।

‘बजार र सीमा क्षेत्रमा कडाई गरिएको छ,’ एसपी अर्जनु तिमल्सिनाले भने, ‘सम्भावित घटनाहरूबाट बच्नलाई विस्फोटक पदार्थ पड्काउन रोक लगाएका छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *