दियुस श्रेष्ठको हत्या आरोपमा ५ जना पक्राउ

काठमाडौं । झापाको दमक नगरपालिका–१० का १४ वर्षीय दियुस श्रेष्ठको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ का सरोज बस्नेत, सन्देश खवास, मन्जिल माझी, बिकाश तामाङ र उर्लाबारी–७ का सपन खत्री रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us