नेपालमै पहिलो म्याक्सिलोफेसियल अस्पताल बन्दै : मुख र अनुहारका जटिल शल्यक्रियामा नयाँ युगको सुरुआत
काठमाडौं । नेपालमा पहिलो पटक मुख, दाँत, बङ्गारा तथा अनुहारसम्बन्धी सबै जटिल शल्यक्रियाका लागि समर्पित मौखिक…
सोलुखुम्बुमा दलित समुदायका लागि धार्मिक तालिम
सोलुखुम्बु । गाउँघरमा जन्म, विवाह वा मृत्यु संस्कार जस्ता धार्मिक कर्मकाण्ड गर्दा अझै पनि जातीय विभेदको…
नयाँ पुस्तालाई नेतृत्व सुम्पिए देशले सही दिशा पाउँछ: प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको वर्तमान अवस्था संवेदनशील रहेको उल्लेख गर्दै शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष…
मेरा लागि खाल्डो खन्नेहरू आफैं त्यसैमा पुरिन्छन्: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला दलका शीर्ष नेताहरूप्रति तीव्र व्यङ्ग्य…
जापानी लेखक काजु योशिदाको ‘अटोमेटिक फ्रिडम’ काठमाडौंमा लोकार्पण
काठमाडौं । जापानी लेखक काजु योशिदाद्वारा लिखित पुस्तक ‘अटोमेटिक फ्रिडम’ को काठमाडौंमा लोकार्पण गरिएको छ। रिकिशीको…
बालेनसहित २६ जना रास्वपाको केन्द्रीय समितिमा मनोनीत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका मेयर बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा…
मादुरो पक्राउपछि सत्ता हस्तान्तरण, डेल्सी रोड्रिगेज भेनेजुएलाकी कार्यकारी राष्ट्रपति
एजेन्सी । भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कमा हिरासतमा राखेपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले देशको…
भेनेजुएलामाथि भएको अमेरिकी सैन्य आक्रमण अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन : झलनाथ खनाल
काठमाडौं । पुर्व प्रधानमन्त्री एवम् नेकपा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि…
देश निर्वाचनमा केन्द्रित भयो : पूर्वप्रधानमन्त्री दाहाल
सङ्खुवासभा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताएका…
अत्यधिक चिसोमा सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह, जोखिम समूहलाई घरमै बस्न अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बढ्दो चिसोका कारण बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ…
आजदेखि सुरु भयो एक महिने स्वस्थानी व्रत र माघ स्नान, शालिनदीमा माधवनारायण मेला
काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिने स्वस्थानी व्रत तथा माघ स्नान…
गुल्मीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु
काठमाडौं । गुल्मीको मालिका गाउँपालिकामा आज बिहान विद्यार्थी बोकेको बस मोटरसाइकलमा ठोकिँदा दुई जनाको मृत्यु भएको…
पूर्वराष्ट्रपति भण्डारीद्धारा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन गरेकी छन् । शुक्रवार पूर्वराष्ट्रपति…
ओलीलाई बयानका लागि आज पत्र लेख्दै जाँचबुझ आयोग
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमन र घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं…
धनकुटामा सुन्तलाको उत्पादन बढ्दै
धनकुटा । धनकुटा नगरपालिका–३ का किसान खेमप्रसाद भण्डारीको बगानमा सुन्तला पाकेर पहेँलो र भरिपूर्ण देखिन थालेको…
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा…
जापानमा अब सबै म्यानपावरले कामदार पठाउन पाउने
काठमाडौं । सरकारले जापानमा नेपाली श्रमिक पठाउने सम्बन्धमा रहेको पुरानो व्यवस्था खारेज गर्दै सबै इजाजतपत्र प्राप्त…
१३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस देशभर मनाइँदै
काठमाडौं । नेपाली मौलिक पहिचान र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आज १३औँ राष्ट्रिय…
२०२६ लाई एकता र रूपान्तरणको वर्ष बनाऔँ : झलनाथ खनाल
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नयाँ वर्ष २०२६ को…
अन्योलता हट्यो, देश अब निर्वाचनतर्फ अग्रसर: प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक अन्योलता हटेको र अब…
पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतको आदेशले थुनामा
काठमाडौं । घुस आरोप खेपिरहेका पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतको आदेशअनुसार थुनामा राखिएका छन्। बुधबार विशेष…
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू…
देशलाई थप अस्थिरतातर्फ जान नदिन समयमै निर्वाचन अपरिहार्य : गृहमन्त्री अर्याल
मोरङ । गृहमन्त्री ओमप्रकाश अर्यालले देशलाई थप अस्थिरतातर्फ जान नदिन समयमै निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन…
५ दिनमै काजकिरिया सक्नुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन
काठमाडौं । संस्कार सुधार समाजको अध्यक्षमा पुण्यप्रसाद ढकाल चयन भएका छन् । मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा…
नेपाल रणनीतिक थलो भएकाले विदेशी चलखेल स्वाभाविक : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको रणनीतिक भौगोलिक अवस्थाका कारण छिमेकी मुलुकहरू मात्र…
सिदिङ्वामा तरकारी किसानलाई सतप्रतिशत अनुदानमा बीउ र कृषि सामग्री
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले तरकारी खेती प्रवर्द्धन तथा बजारीकरण कार्यक्रमअन्तर्गत किसानलाई सतप्रतिशत अनुदानमा बीउ तथा…
युवाको चाहनाअनुसार देश बनाउँदैछौँ’: प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा देखिएका पछिल्ला घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियामार्फत…
ओलीको ठोकुवा: एमाले–कांग्रेसबाहेक सरकार सम्भव छैन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी नेतृत्व बाँडफाँट गर्ने…
पूर्व प्रधानमन्त्री खनालद्वारा तमु ल्होसार तथा म्हैप्प्रु नकुमा पर्वको शुभकामना
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले गुरुङ समुदायको ऐतिहासिक तथा…
घोराही-तुलसीपुर चार लेन सडक निर्माणको काम तीव्र
दाङ । घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रूपमा अघि बढेको छ । अहिले सो…
रास्वपामा कुलमान घिसिङको इन्ट्री: उपसभापतिसहित दोस्रो वरीयताको नेता
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी…
गोली चलाउने आदेश मैले दिएको होइन : रमेश लेखक
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आफूले गोली चलाउने कुनै पनि आदेश नदिएको…
रवि–बालेनको एकतालाई प्रचण्डको स्वागत, भन्छन्: ‘हामी पनि कम्मर कसेर अघि बढेका छौँ’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका…
प्रतिनिधि सभा निर्वाचनः झलनाथ खनाल इलामबाट प्रत्यक्ष–समानुपातिक दुवै तर्फ सिफारिस
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) इलाम जिल्लाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पूर्व प्रधानमन्त्री…
बाढीले बगाएको मितेरी पुल पुनर्निर्माण सम्पन्न, रसुवागढी नाका खोल्ने तयारी
काठमाडौं । नेपाल–चीन सीमामा अवस्थित ल्हेन्देखोलामा आएको भीषण बाढीले बगाएको रसुवागढी–केरुङ जोड्ने प्रमुख व्यापारिक नाकाको मितेरी…
देशभर २३ हजार ११२ मतदान केन्द्र निर्धारण
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर २३…
संसद् पुनर्स्थापना होइन, निर्वाचन नै निकास हो : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा प्रतिनिधि सभा पुनर्स्थापना…
शीतलहरबाट राहत दिन वन कार्यालयद्वारा निःशुल्क दाउरा वितरण
रौतहट । शीतलहरका कारण पछिल्ला केही दिनदेखि चिसो अत्यधिक बढेपछि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ।…
हर्राबोटमा सुन्तलाको उत्सव: पोखरामा १० करोडको उत्पादन, किसान र पर्यटन एकैथलोमा
पोखरा। कास्कीको पोखरा महानगरपालिकामा यस वर्ष करिब १० करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको अनुमान गरिएको…
जाँचबुझ आयोगमा बयान दिन सोमबार उपस्थित हुँदै रमेश लेखक
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ गते भएका घटनासम्बन्धी छानबिनका लागि गठित…
दाङमा स्ट्रबेरी खेतीबाट किसान खड्काको वार्षिक लाखौँ आम्दानी
दाङ । दाङमा व्यवसायिक रूपमा गरिएको स्ट्रबेरी (भुइँऐसेलु) खेतीले किसानलाई राम्रो आम्दानी दिन थालेको छ। विगत…
चुनावमार्फत नयाँ नेतृत्व ल्याउन सबै नयाँ शक्ति एकजुट हुनुपर्छ : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आगामी प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एकजुट…
वर्तमान अवस्थाको निर्वाचन नै निर्विकल्प समाधान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेकाले अब प्रतिनिधिसभा सदस्य…
विदेशमा बस्नेले सञ्जालमार्फत नकरात्मकता फैलाए, नेपालमै सम्भावनाको खानी छ: चन्द्र ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी र विकासका प्रशस्त सम्भावना हुँदाहुँदै…
व्यावहारिक सिकाइको नाममा हामी कहाँ आइपुगेका छौँ?
प्रारम्भिक बाल्यकाल विकासको अभ्यासकर्ता र समर्थकको हैसियतले म जीवन–सीप, संस्कार, संस्कृति, चाडपर्व र सामाजिक व्यवहारहरूलाई बालमैत्री…
सर्लाहीसहित मधेश शीतलहरको चपेटामा: जनजीवन अस्तव्यस्त, विपन्न वर्ग बढी प्रभावित
सर्लाही । विगत चार दिनदेखि निरन्तर चलेको शीतलहरका कारण सर्लाहीसहित मधेश प्रदेशको जनजीवन कष्टकर बनेको छ…
जेनजी आन्दोलन प्रकरण: रमेश लेखकको बयान सकिएलगत्तै ओलीलाई बोलाउने तयारी
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले अनुसन्धान प्रक्रिया तीव्र बनाएको…
वृद्धि गरिएको वैदेशिक रोजगारका कामदारको स्वास्थ्य परीक्षण शुल्क खारेज
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणवापत हालै वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ…
शीतलनिवासमा शीर्ष नेतृत्वको छलफल: फागुन २१ को निर्वाचन सफल बनाउन सहमति
काठमाडौँ । राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की तथा प्रमुख तीन…
उपचारपछि झलनाथ खनाल पत्नी रविलक्ष्मी स्वदेश फर्किइन्
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार…
