कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मङ्गलवार जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ ।
Reporter
मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुन्छः अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंगलबार जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै…
तोलामा १२ सयले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले घटेको छ ।
७.५४ अंकले बढ्यो नेप्से
सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २७.५४ अंकले बढेको छ । सोमबार नेप्से १.३३ प्रतिशतले बढेर २…
प्रधानमन्त्री दाहाललाई चौथो पटक विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाउनुभएको छ।
प्रधानमन्त्रीद्वारा कांग्रेस नेताहरुलाई चेतावनी
प्रतिनिधिसभामा नाराबाजीका बीच विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नाराबाजी गरिरहेका कांग्रेस नेताहरुलाई चर्को…
विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतको प्रस्ताव
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतको प्रस्ताव राख्नुभएको छ।
मंगलबार पहिलो क्वालिफायर खेलमा कोलकाता र सनराइजर्स भिड्दै
आईपीएल २०२४ को पहिलो क्वालिफायर खेलमा मंगलबार कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद भिड्ने भएका छन् ।
म्यानचेस्टर सिटीले जित्यो इंग्लिश प्रिमियर लिगको उपाधि
इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले लगातार चौथो पटक जितेको छ ।
उपेन्द्र यादवले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।
४५.६९ अंक बढ्यो नेप्से
घिल्लो कारोबार दिनको तुलनामा आइतबार सेयर बजार परिसूचक नेप्से ४५.६९ अंक बढेर २०६४ अंकमा पुगेको छ…
गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय
विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।
तोलामा १६ सयले बढ्यो सुनको मूल्य
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
चाबहिल चोकका घरहरूमा महानगरको डोजर
चाबहिल चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरू भत्काउन थालिएको छ ।
नेपाल ६७ रनले पराजित
नेपाली टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग ६७ रनले पराजित भएको छ ।
सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति
सत्तारूढ र प्रतिपक्षी दलबीच सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति जुटेको छ।
सुनिल क्षेत्रीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुदै
ण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुदै छ ।
४ बजेलाई सर्यो प्रतिनिधिसभाको बैठक
काठमाडौं। प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेलाई सरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमतिको प्रयास…
तोलामा १६ सयले बढ्यो सुनको मूल्य
सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ ।
तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।
मन्त्रिपरिषदको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ।
प्रधानमन्त्रीद्वारा कांग्रेसलाई नीति तथा कार्यक्रमलाई अवरोध नगर्न आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग आज बिहान…
कोशीका मुख्यमन्त्री कार्कीको विश्वासको मत बहुमतले पारित
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।
प्रधानमन्त्रीद्वारा नारायणी नदीमा बन्न लागेको नयाँ पुलको शिलान्यास
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको नारायणी नदीमाथि बन्न लागेको नयाँ पुलको शिलान्यास गर्नुभएको छ।
आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै छ।
तोलामा ३ सयले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
धनुषामा सहकारीको ८० लाख लुटेको आरोपमा दुई जना प्रकाउ
जनकपुरमा सहकारीको ८० लाख लुटेको आरोपमा प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई पक्राउ गरेको छ।
राष्ट्रपतिका आर्थिक सल्लाहाकार नेपालद्वारा राजीनामा
राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डाक्टर चिरञ्जीवी नेपालले राजीनामा दिनुभएको छ ।
गायक रवि ओडद्वारा प्रहरीसमक्ष आत्मसमर्पण
वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका…
आईपीएलमा आज दुई खेल हुँदै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स तथा रोयल च्यालेन्जर्स बेंगलुरु…
कर्णाली प्रदेश मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी जेठ ४ गतेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
शनिबारबाट रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु
रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न शुरु गरिएको छ ।
बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु
काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।
नेकपा एसको पोलिटब्यूरोको बैठक सोमबार बस्ने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्यूरोको बैठक सोमबार बस्ने भएको छ ।
५.६३ अंकले बढ्यो नेप्से
आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.६३ अंकले बढेको छ ।
हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ ।
फार्मेसी सञ्चालक प्रहरी नियन्त्रणमा
बुटवलको कालिकानगर स्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक कमलबहादुर विकलाई पक्राउ परेका छन् ।
हिक्मतकुमार कार्कीको कोशी मुख्यमन्त्रीमा दाबी पेश
कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेश गर्नुभएको छ ।
तोलामा ८ सय रुपैयाँले घट्यो सुनको मूल्य
बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको…