आज आईपीएलमा पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् ।

दुई लागु औषध कारोबारी नियन्त्रणमा

बाँकेको कोहलपुरमा प्रहरीले गोली हानेर लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने

त्रिभुवन विश्वविद्यालयलाई विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा. डा. केशरजङ्ग बरालको सोचपत्रबमोजिम सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने…

निर्मल लामा एक असल राजनीतिज्ञः प्रधानमन्त्री दाहाल

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता…

नेप्से परिसूचक स्थिर

आज नेप्से परिसूचक स्थिर रहेको छ।

आज आईपीएलमा सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्ट खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्ट खेल्दैछन् ।

स्कुल बसमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

नुवाकोटको देवीघाटबाट गल्छी जाँदै गरेको स्कुल बसमा दुईवटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने…

पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशित गर्ने त्रिविको तयारी

त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशित गर्ने भएको छ ।

सांसद नेम्वाङद्वारा पद तथा गोपनीयताको शपथग्रहण

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ।

सरकार मिडिया काउन्सिल, सामाजिक सञ्जालसम्बन्धी र आमसञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमाः मन्त्री रेखा शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार जतिसक्दो चाँडो मिडिया काउन्सिल, सामाजिक सञ्जालसम्बन्धी र आमसञ्चारसम्बन्धी ऐन…

बुधबार सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा आगलागी, डढेलो र…

आज मातातीर्थ औंसी

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज…

प्रधानमन्त्रीद्वारा मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्धारित समयमा सम्पन्न गर्न निर्देशन

धबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनास्थल अनुगमनका क्रममा बाँकी काम निर्धारित समयमा…

जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटपाट

धनुषाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको छ ।

१५.६२ अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)आज दोहोरो अंकले घटेर बन्द भएको छ ।

राइड सेयरिङ एप इनड्राइभ आजदेखि औपचारिक

राइड सेयरिङ एप इनड्राइभले करिब ३ वर्ष सेवा दिइसकेपछि आजदेखि औपचारिक रूपमा नेपालमा सेवा सुरू गरेको…

नेकपा एसको तीनवटै बैठक सर्‍यो

नेकपा (एकीकृत समाजवादी) को स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सरेको छ ।

सभामुख घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

सभामुख देवराज घिमिरेले मंगलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्नुहुने भएको छ ।

चोरी गर्न गएका सुरेन्द्र योङ्याले एक तोला सुन निलेपछि

पाँचथर फिदिम नगरपालिका–१ का चोरी गर्न गएका २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेको पाइएको…

प्रतितोला २०० ले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्यसूची तय गर्दै आज आइतबारको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको…

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सुरु

दैलेखमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु गरिएको छ ।

शंखपार्कमा पुरुष मृत फेला

काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एक पुरुष मृत परेका छन् ।

२४.५८ अंकले घट्यो नेप्से

आइतबार नेप्से परिसूचक २४.५८ अंकले घटेको छ।

इण्डियन प्रिमियर लिगमा आज दुई खेल हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन्।

सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

भारतीय विदेशमन्त्रीद्वारा नेपालले चुच्चे नक्सासहितको नोट जारी गर्न लागेकोमा असन्तुष्टि

नेपालले चुच्चे नक्सासहितको नोट जारी गर्न लागेकोमा भारतले असन्तुष्टि व्यक्त गरेको छ ।

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज सुनुवाइ हुने भएको…

आज सुनको मूल्य स्थिर

साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदी घटेको छ।

पत्रकारहरुको न्युनतम पारिश्रमिक बढाउने कुरामा लागिपर्छुः मन्त्री पदम गिरी

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकारहरुको न्युनतम पारिश्रमिक बढाउने…

नेकपा एसद्वारा महाधिवेशनबारे करिब ६ सय विदेशी पार्टी निकट दल र सङ्गठनलाई जानकारी

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले दलको आगामी दसौँ महाधिवेशनबारे विभिन्न देशका कम्युनिस्ट–सोसलिस्ट–लेबर पार्टीलगायत गरी करिब ६…

जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै हुनुहुन्छ ।

अप्रिलमा १२.७५ प्रतिशतले बढ्यो पर्यटक आगमन

नेपालमा विदेशी पर्यटक आगमन अप्रिलमा १२.७५ प्रतिशतले बढेको छ ।

एक विद्यार्थीमाथि गोली प्रहार

झापामा कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा एक विद्यार्थीमाथि गोली प्रहार भएको छ ।

पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन राष्ट्रिय सभागृहमा शुरु

नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन राष्ट्रिय सभागृहमा काठमाण्डौमा शुरु भएको छ ।

कान्ति लोकपथ मर्मतका क्रममा भत्किएपछि बन्द

काठमाडौलाई हेटौँडामा जोड्ने छोटो दुरीको सडक कान्ति लोकपथ मर्मतका क्रममा ललितपुरको काल्चेमा भत्किएपछि बन्द भएको छ…

राष्ट्रपतिद्वारा प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी…

प्रतितोला ११ सयले घट्यो सुनको मूल्य

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा १ हजार १ सयले ओरालो लागेको छ।

देश भर डढेलोको अवस्था बिकराल बन्दै

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका ४ सय ३६ स्थानमा वन…

नेकपा एस चितवनको अध्यक्षमा कन्दङ्गवा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को चितवन १०औँ जिल्ला अधिवेशनले नरेन्द्रकुमार कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति…

नेपाल २८ रनले पराजित

टियु क्रिकेट मैदानमा नेपाललाई लगातर तीनमा हराउँद वेस्ट इन्डिज ए ले एक खेल अगावै शृंखला जितेको…

७.३१ अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार झिनो अंकको गिरावट भएको छ ।

काठमाडौं विश्वकै प्रदूषित सहर

काठमाडौं आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ ।

साउन १ गतेदेखि आर्यघाटस्थित विद्युत् शवदाह निःशुल्क

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाका अनुसार पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन…

२१ गते सुदूरपश्चिम मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको…

आज सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको सामना गर्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनको ५० औँ खेलमा आज सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको…

विश्वकपका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा…

प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

अघिल्लो दिन बुधबार तोलमा २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः २ हजार रुपैयाँले बढेको…

चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज बिहानदेखि खुल्यो

बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा विगत चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबार बिहानदेखि खुलेको…

२५.९३ अंकले बढ्यो नेप्से

सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २५.९३ अंकले बढेर २ हजार ६.२८ अंकमा उक्लेको छ ।