नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ ।

प्रतितोला ७ सयले उकालो लाग्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला रु ७ सयले उकालो लागेको छ।

आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्स खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् ।

एक बर्षमा ४ लाख २६ हजार ९ सय ६४ पर्यटकले गरे मुस्ताङ भ्रमण

जिल्ला प्रहरी कार्यालय मुस्ताङले सङ्कलन गरेको पर्यटकको तथ्याङ्कको आधारमा गत एक वर्षको अवधिमा ४ लाख २६…

आजदेखि भारतमा लोकसभा चुनाव सुरु

भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान अन्र्तगत आज २१ राज्य र केन्द्र शासित…

निर्वाचन आयोगद्वारा उपनिर्वाचनलाई निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्न आग्रह

निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न…

१९.५६ अंकले ओरालो लाग्योे नेप्से

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय…

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

बैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने

नेपाल सरकारले बिहीबार र शुक्रबार (बैशाख ६ र ७) दुई दिन बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल…

तोलामा ६०० ले घट्यो सुनको मूल्य

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

शुक्रबार मनकामना केबलकार बन्द हुने

मनकामना केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले शुक्रबार (शाख ७ गते)एक दिनका लागि बन्द हुने भएको…

आज पञ्जाव किंग्स र मुम्बई इन्डियन्स भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज पञ्जाव किंग्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ।

बाहुबली हर्बल प्रालिमा आगलागी

बिहीबार बाँकेको जानकी गाउँपालिका ६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र राखिएको सल्लोको काठ र खोटोमा आगलागी…

शिक्षामन्त्री श्रेष्ठद्वारा विद्यालय भर्ना अभियानमा सहयोग गर्न सबैलाई आग्रह  

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय भर्ना अभियानमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको…

नेपालसँग साउदी अरेबिया ६ विकेटले पराजित

ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले लगातार चौथो…

वैशाख ७ मा गण्डकी प्रदेशसभा अधिवेशन

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेलाई बोलाइएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार…

दावा लामा पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

सल्यानमा बस दुर्घटना

सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दाङबाट रुकुमका लागि छुटेको रा १ ख २०८५ नम्बरको बस दुर्घटना भएको…

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतपत्र पठायो

निर्वाचन आयोगले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि मतपत्र पठाएको छ ।

संयुक्त अरब इमिरेट्समा ७५ वर्षयताकै उच्च वर्षा

संयुक्त अरब इमिरेट्स (यूएई)मा ७५ वर्षयताकै उच्च वर्षा भएको छ । ‘खातम अल शक्ला’ क्षेत्रमा २…

सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

काठमाडौं महानगरपालिकामा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण सुरु

काठमाडौं महानगरपालिकाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ ।

शैक्षिक सत्रको सुरुवातमै देशभर पुग्यो पाठ्यपुस्तकः प्रबन्ध निर्देशक झा

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पुर्याएको छ ।

आज रामनवमी पर्व मनाउँदै

हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर आज रामनवमी पर्व मनाउँदैछन् ।

१४.८१ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार आज पनि सोही दिशालाई निरन्तरता दिएको छ।

झुलाघाट नाका आजदेखि बन्द

बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि बन्द हुने…

नेकपा एसमा १ लाख २० हजार नयाँ सदस्य थपिए

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा १ लाख २० हजार नयाँ सदस्य थपिएका छन् ।

हलेसीमा रामनवमी धार्मिक मेला

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमा रामनवमी धार्मिक मेला एक साताअघिदेखि सुरु भएको छ।

काश्मिरमा डुङ्गा पल्टिदा १५ जना बेपत्ता

भारतको काश्मिरमा मङ्गलबार नदीमा डुङ्गा पल्टिदा १५ जना बेपत्ता भएका छन् ।

प्रतितोला १७०० ले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज सुनचाँदीको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ ।

प्रधानमन्त्री दाहाल र नेकपा एसका नेता झलनाथ खनालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ…

राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन सक्दैनः शिक्षामन्त्री श्रेष्ठ

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म…