प्रधानमन्त्रीद्वारा नारायणी नदीमा बन्न लागेको नयाँ पुलको शिलान्यास

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको नारायणी नदीमाथि बन्न लागेको नयाँ पुलको शिलान्यास गर्नुभएको छ।

आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै छ।

तोलामा ३ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

भारतमा लोकसभा चुनावको चौथो चरणको मतदान शुरु

भारतको लोकसभा चुनावको चौथो चरणको मतदान आज शुरु भएको छ ।

धनुषामा सहकारीको ८० लाख लुटेको आरोपमा दुई जना प्रकाउ

जनकपुरमा सहकारीको ८० लाख लुटेको आरोपमा प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई पक्राउ गरेको छ।

राष्ट्रपतिका आर्थिक सल्लाहाकार नेपालद्वारा राजीनामा

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डाक्टर चिरञ्जीवी नेपालले राजीनामा दिनुभएको छ ।

गायक रवि ओडद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका…

आईपीएलमा आज दुई खेल हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स तथा रोयल च्यालेन्जर्स बेंगलुरु…

तोलामा ५ सयले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ ।

कर्णाली प्रदेश मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी जेठ ४ गतेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।