आज आईपीएलमा पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् ।

दुई लागु औषध कारोबारी नियन्त्रणमा

बाँकेको कोहलपुरमा प्रहरीले गोली हानेर लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने

त्रिभुवन विश्वविद्यालयलाई विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा. डा. केशरजङ्ग बरालको सोचपत्रबमोजिम सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने…

निर्मल लामा एक असल राजनीतिज्ञः प्रधानमन्त्री दाहाल

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता…

नेप्से परिसूचक स्थिर

आज नेप्से परिसूचक स्थिर रहेको छ।

आज आईपीएलमा सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्ट खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्ट खेल्दैछन् ।

स्कुल बसमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

नुवाकोटको देवीघाटबाट गल्छी जाँदै गरेको स्कुल बसमा दुईवटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने…

पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशित गर्ने त्रिविको तयारी

त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशित गर्ने भएको छ ।

सांसद नेम्वाङद्वारा पद तथा गोपनीयताको शपथग्रहण

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ।

सरकार मिडिया काउन्सिल, सामाजिक सञ्जालसम्बन्धी र आमसञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमाः मन्त्री रेखा शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार जतिसक्दो चाँडो मिडिया काउन्सिल, सामाजिक सञ्जालसम्बन्धी र आमसञ्चारसम्बन्धी ऐन…