सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

काठमाडौं महानगरपालिकामा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण सुरु

काठमाडौं महानगरपालिकाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ ।

शैक्षिक सत्रको सुरुवातमै देशभर पुग्यो पाठ्यपुस्तकः प्रबन्ध निर्देशक झा

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पुर्याएको छ ।

आज रामनवमी पर्व मनाउँदै

हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर आज रामनवमी पर्व मनाउँदैछन् ।

१४.८१ अंकले घट्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार आज पनि सोही दिशालाई निरन्तरता दिएको छ।

झुलाघाट नाका आजदेखि बन्द

बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि बन्द हुने…

नेकपा एसमा १ लाख २० हजार नयाँ सदस्य थपिए

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा १ लाख २० हजार नयाँ सदस्य थपिएका छन् ।

हलेसीमा रामनवमी धार्मिक मेला

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमा रामनवमी धार्मिक मेला एक साताअघिदेखि सुरु भएको छ।

काश्मिरमा डुङ्गा पल्टिदा १५ जना बेपत्ता

भारतको काश्मिरमा मङ्गलबार नदीमा डुङ्गा पल्टिदा १५ जना बेपत्ता भएका छन् ।

प्रतितोला १७०० ले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज सुनचाँदीको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ ।