सयपत्री फूलको बिक्रीबाट करिब पाँच लाख आम्दानी

वालिङ (स्याङ्जा), २३ कात्तिक । स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले यस वर्षको दसैं र…

गाजर खेती कसरी गर्ने भन्नेबारे जानकारी

काठमाडौं । गाजर जरे परिवारको यो एक महत्वपूर्ण बाली हो । यसको उत्पत्ति मध्ये एशियाबाट भएको…

साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाईं सम्पन्न

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाईं सम्पन्न…

सिँचाइको व्यवस्था नहुँदा र पर्याप्त वर्षा नहुँदा बाँकेमा धान रोपाइँमा ढिलाइ

राँझा (बाँके), १० साउन । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ…

व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु छ लाख आम्दानी गर्दै शेरुराम

अत्तरिया (कैलाली), १० साउन । जिल्लाको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले लामो समयदेखि व्यावसायिक तरकारी खेती…

‘कलर अफ टी’ लाई नोप्स युरोपका तर्फबाट आर्थिक सहयोग

काठमाडौं, २४ असार । नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोपले छुवाछुत न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले…

चुकन्दरका जातहरु र खेती गर्ने तरिका ?

चुकन्दरका जातहरु मधुरः- यो खुला सेचित जात हो । बोटको उचाई सरदर २५ देखि ३० सेमी…

अण्डा उत्पादनमा कमी

चितवन,। अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा…

बाली तथा पशुपंक्षी बीमाको लागि १ अर्ब ६५ करोड बजेट

साना किसानको बाली तथा पशुपंक्षी बीमाको लागि सरकारले प्रिमियम रकममा अनुदान प्रदान गर्न १ अर्ब ६५…

सिँचाइ सुविधा थप १५ हजार हेक्टर भूमिमा विस्तार गरिने सरकारको घोषणा

काठमाडौँ, २ जेठ । सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत तथा साधनको उपयोग गरेर थप १५…