Flower Color Meanings & Symbolism फूलहरूले धेरै सन्देश दिन सक्छन्। रातो गुलाबको गुच्छाले प्रेमको अर्थ दिन्छ,…
अन्तराष्ट्रिय
अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन
काठमाडौं। अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। उहाँको आइतबार साँझ जर्जियाको प्लेन्सस्थित…
दक्षिण कोरियाकाे मुआनमा अन्तर्राष्ट्रियविमानस्थलभित्रै विमान दुर्घटना
दक्षिण कोरियाको दक्षिणपश्चिम मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार एउटा यात्रुवाहक विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको छ। यस…
भारतको उदय र डा. मनमोहन सिंहको योगदान
भारतको आर्थिक इतिहासमा सन् १९९१ को दशक अत्यन्तै महत्त्वपूर्ण छ। १९७० को दशकदेखि सुरु भएको लाइसेन्स…
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन
काठमाडौं। भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। भारतीय समयअनुसार गएराति ९…
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रीमियर लिग (एनपिएल)को फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा…
नेपालले पाकिस्तानलाई हराउँदै महिला यु-१९ एसिया कप क्रिकेटमा ऐतिहासिक जीत
नेपालको महिला यु-१९ टोलीले पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै महिला यु-१९ एसिया कपमा महत्त्वपूर्ण जीत हासिल…
राष्ट्रिय फोटो पत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी
चीन विन्जाओ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) र चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया…
बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री
बेइजिङ, चीन: प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको चारदिने औपचारिक भ्रमणका क्रममा पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्बोधन…
ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच मुख्य प्रायोजन सम्झौता
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सबीच मुख्य प्रायोजन सम्झौता…
युक्रेनका राष्ट्रपति जेलेन्स्की: ‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहन्छौं
मङ्सिर २ गते, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष कूटनीतिक माध्यमबाट रूससँगको युद्ध अन्त्य गर्न सक्दो…
एआइको विकाससँगै उब्जेका प्रश्नहरू: यसको वास्तविक मूल्य कसले तिर्दैछ त?
हालका वर्षहरूमा, कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारले हाम्रो दैनिकीलाई अँगाल्दै गइरहेको छ। ठूला प्रविधि कम्पनीहरूले…
इजरायल र हमासको मध्यस्थकर्ताको भूमिकाबाट कतार अलग
दोहा—कतारले इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्तिका लागि भइरहेको वार्तामा मध्यस्थताको भूमिका औपचारिक रूपमा स्थगित…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातभर बन्द हुँदै, सन् २०२५ को मार्चसम्म अपग्रेड कार्य जारी रहने
काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मार्च ३१, २०२५ सम्म रातभर बन्द रहनेछ। सिभिल एभिएसन अथरिटी…
नेपालको यू–१९ महिला टोलीको एशिया क्वालिफायरमा लगातार दोस्रो जित
काठमाडौं, कात्तिक २३ — आईसीसी यू–१९ महिला टी–२० विश्वकप एशिया क्वालिफायरको दोस्रो खेलमा नेपालले कुवेतलाई १०८…
झ्याप्लेखोलामा पहिरोले पुरिएका माइक्रो बसबाट १४ जनाको शव निकालियो
काठमाडौं, १२ असोज । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको…
इजरायलको आक्रमणमा ४ सय ९२ जनाको मृत्यु
काठमाडौं। लेबनानमा इजरायलले आक्रमण गर्दा ४ सय ९२ जनाको मृत्यु भएको छ । इजरायली सेनाले हिजबुल्लाहका…
रूसी मिडियामाथि मेटाद्वारा प्रतिबन्ध
काठमाडौं। मेटा कम्पनीले रूसी समाचार संस्था रसिया सिगोडिन्या, आरटी लगायत अन्य राज्यद्वारा सञ्चालित मिडियामाथि प्रतिबन्ध लगाएको…
अफगानिस्तानमा आत्मघाती बम विष्फोटमा परी ६ जनाको मृत्यु
एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती बम विष्फोटमा परी ६ जनाको मृत्यु हुनुका साथै १३…
पाकिस्तानमा भारी बर्षाका कारण १९ जनाको मृत्यु
पाकिस्तान। पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी बर्षाका कारण १९ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए)ले…
बङ्गलादेशले फिर्ता बोलायो ७ देशका राजदूत
काठमाडौं। बङ्गलादेशको नयाँ सरकारले अघिल्लो सरकारले करारमा नियुक्त गरेका ७ देशका राजदूतलाई तत्काल स्वदेश फर्कन निर्देशन…
देश छाडेको ९ दिनमा शेख हसिनाद्वारा पहिलो वक्तव्य जारी
काठमाडौं। बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेको ९ दिनमा पहिलो वक्तव्य जारी गर्नुभएको छ। साउन २१…
जिपले ठक्कर दिँदा ६ जनाको मृत्यु
काठमाडौं। भारतको पश्चिम बंगालको दार्जीलिङ जिल्लाको बागडोग्रामा सिक्किमको नम्बर प्लेट रहेको जिपले ठक्कर दिँदा ६ जना…
बंगलादेशमा अन्तरिम सरकार बनाउने घोषणा
काठमाडौं। प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गरेर अन्तरिम…
बङ्गलादेशकी प्रधानमन्त्री हसिनाद्वारा पदबाट राजीनामा
काठमाडौं। विद्यार्थीको प्रदर्शन चर्किँदै गएपछि बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाड्नुभएको छ ।…
बाढीका कारण चीनमा आठ जनाको मृत्यु
काठमाडौं। दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको काङ्गडिङ सहरमा आएको बाढी र पहिरोका कारण आठ जनाको मृत्यु हुनुका…
गायक राहत फतेह अली खान पक्राउ
दुबई । चर्चित पाकिस्तानी गायक राहत फतेह अली खान दुबई विमानस्थलमा पक्राउ परेका छन् । उनका…
शनिबार मात्रै ढाकाको हिंसात्मक झडपमा १० जनाको मृत्यु
ढाका। बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा हिंसात्मक प्रदर्शन रोक्न कर्फ्यु लगाइएको भएपनि रोकिने कुनै सङ्केत छैन…
बंगलादेशमा आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुग्यो
काठमाडौं। बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको…
चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु
काठमाडौं। चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु…
आसाममा बाढीको कारण ३८ जनाको मृत्यु
भारी वर्षापछि भारतको आसाममा आएको बाढीको कारण विगत २४ घण्टामा ३८ जनाको ज्यान लिएको छ ।
टी-२० वरीयतामा दीपेन्द्रको थप छलाङ
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी-२० वरीयतामा छलाङ मारेका छन्। उनी टी-२० अन्तर्राष्ट्रियको…
दीपेन्द्र र कुशल भुर्तेलको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिका ११५ रनमा सीमित
१ असार, काठमाडौं । दुई स्पिनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले आईसीसी…
अस्ट्रेलियामा ४.० प्रतिशतले घट्यो बेरोजगारी दर
अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
मोदीद्वारा प्रधानमन्त्री पदबाट राजीनामा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ।
इजरायली पासपोर्ट बाहकहरूलाई माल्दिभ्स प्रवेशमा रोक
इजरायली पासपोर्ट बाहकहरूलाई माल्दिभ्सले प्रवेशमा रोक लगाएको छ ।
कुख्यात सिरियल किलर रोबर्ट पिकटनको मृत्यु
क्यानडाका कुख्यात सिरियल किलर रोबर्ट पिकटनको अर्का बन्दीले गरेको आक्रमणका कारण मृत्यु भएको छ । ६…
टी–२० विश्वकपको पहिलो खेलमै आरोन जोन्सकाे १० छक्काकाे साथ आयोजक अमेरिका ७ विकेटले विजयी
एजेन्सी । टी–२० विश्वकप २०२४ को पहिलो खेल अमेरिका र क्यानडाबीच भएको थियो । डलासको ग्रान्ड…
आइपिएलको उपाधि कोलकाता नाइट राइडर्सलाई
कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जितेको छ।
दिल्लीको बाल अस्पतालमा आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु
पूर्वी दिल्लीको विवेक विहार क्षेत्रको बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ नवजात शिशुको मृत्यु भएको छ…
सुनिल क्षेत्रीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुदै
ण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुदै छ ।
ग्लोबल फाइनान्सको “वेस्ट बैङ्क अवार्ड 2024”, ग्लोबल आइएमई बैङ्कलाई
ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागेजिनको वेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित भएको छ ।…
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक…
आज सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको सामना गर्दै
इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनको ५० औँ खेलमा आज सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको…
आईपीएलमा आज दुई खेल हुँदै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा आइतबार दुई खेल हुँदैछ ।
दोस्रो जितपछि पनि बेंगलुरु पुछारमै
रोयल च्यालेन्जर्स बेंगलुरुले बिहीबार दोस्रो जित हात पारेको छ । उसले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गर्यो ।…