काठमाडौं। विद्यार्थीको प्रदर्शन चर्किँदै गएपछि बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाड्नुभएको छ ।…
अन्तराष्ट्रिय
बाढीका कारण चीनमा आठ जनाको मृत्यु
काठमाडौं। दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको काङ्गडिङ सहरमा आएको बाढी र पहिरोका कारण आठ जनाको मृत्यु हुनुका…
गायक राहत फतेह अली खान पक्राउ
दुबई । चर्चित पाकिस्तानी गायक राहत फतेह अली खान दुबई विमानस्थलमा पक्राउ परेका छन् । उनका…
शनिबार मात्रै ढाकाको हिंसात्मक झडपमा १० जनाको मृत्यु
ढाका। बङ्गलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा हिंसात्मक प्रदर्शन रोक्न कर्फ्यु लगाइएको भएपनि रोकिने कुनै सङ्केत छैन…
बंगलादेशमा आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुग्यो
काठमाडौं। बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको…
चीनमा सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु
काठमाडौं। चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु…
आसाममा बाढीको कारण ३८ जनाको मृत्यु
भारी वर्षापछि भारतको आसाममा आएको बाढीको कारण विगत २४ घण्टामा ३८ जनाको ज्यान लिएको छ ।
टी-२० वरीयतामा दीपेन्द्रको थप छलाङ
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी-२० वरीयतामा छलाङ मारेका छन्। उनी टी-२० अन्तर्राष्ट्रियको…
दीपेन्द्र र कुशल भुर्तेलको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिका ११५ रनमा सीमित
१ असार, काठमाडौं । दुई स्पिनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले आईसीसी…
अस्ट्रेलियामा ४.० प्रतिशतले घट्यो बेरोजगारी दर
अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
मोदीद्वारा प्रधानमन्त्री पदबाट राजीनामा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ।
इजरायली पासपोर्ट बाहकहरूलाई माल्दिभ्स प्रवेशमा रोक
इजरायली पासपोर्ट बाहकहरूलाई माल्दिभ्सले प्रवेशमा रोक लगाएको छ ।
कुख्यात सिरियल किलर रोबर्ट पिकटनको मृत्यु
क्यानडाका कुख्यात सिरियल किलर रोबर्ट पिकटनको अर्का बन्दीले गरेको आक्रमणका कारण मृत्यु भएको छ । ६…
टी–२० विश्वकपको पहिलो खेलमै आरोन जोन्सकाे १० छक्काकाे साथ आयोजक अमेरिका ७ विकेटले विजयी
एजेन्सी । टी–२० विश्वकप २०२४ को पहिलो खेल अमेरिका र क्यानडाबीच भएको थियो । डलासको ग्रान्ड…
आइपिएलको उपाधि कोलकाता नाइट राइडर्सलाई
कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जितेको छ।
दिल्लीको बाल अस्पतालमा आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु
पूर्वी दिल्लीको विवेक विहार क्षेत्रको बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ नवजात शिशुको मृत्यु भएको छ…
सुनिल क्षेत्रीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुदै
ण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुदै छ ।
ग्लोबल फाइनान्सको “वेस्ट बैङ्क अवार्ड 2024”, ग्लोबल आइएमई बैङ्कलाई
ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागेजिनको वेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित भएको छ ।…
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक…
आज सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको सामना गर्दै
इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनको ५० औँ खेलमा आज सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको…
आईपीएलमा आज दुई खेल हुँदै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा आइतबार दुई खेल हुँदैछ ।
दोस्रो जितपछि पनि बेंगलुरु पुछारमै
रोयल च्यालेन्जर्स बेंगलुरुले बिहीबार दोस्रो जित हात पारेको छ । उसले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गर्यो ।…
आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् ।
लगानी बोर्डद्वारा लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार
काठमाडौँ । लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रश्तुत गर्न १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार पारेको छ…
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त
काठमाडौँ , ११ बैशाख। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र…
आजको आईपीएलः चेन्नई र लखनउ भिड्दै
आज मंगलबार चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल चेन्नईको…
विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश…
आज पञ्जाव किंग्स र मुम्बई इन्डियन्स भिड्दै
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज पञ्जाव किंग्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ।
नेपालसँग साउदी अरेबिया ६ विकेटले पराजित
ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले लगातार चौथो…
संयुक्त अरब इमिरेट्समा ७५ वर्षयताकै उच्च वर्षा
संयुक्त अरब इमिरेट्स (यूएई)मा ७५ वर्षयताकै उच्च वर्षा भएको छ । ‘खातम अल शक्ला’ क्षेत्रमा २…
नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित
काठमाडौँ , चैत्र २१ । पहिलो एकदिवसीय खेलमा आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’ लाई पराजित गरेको छ…
आयरल्यान्ड वल्भ्सले टस जितेर फिल्ड गर्ने निर्णय लियाे
नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा टस हारेको छ ।…
त्रिकोणात्मक टी–२० आई सिरिज: पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौँ। त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। नेपाल २…
नामिबियालाई हराउँदै नेदरल्यान्ड्सको लगातार दोस्रो जित
काठमाडौँ – नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ। बिहीबार टियू मैदान कीर्तिपुरमा…
आजदेखि भारतीयले नेपालमा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नसक्ने
सुरु भयो अन्तरदेशीय अनलाइन कारोबार, अब भारतीय पर्यटकले फोनपे क्यूआरमा भुक्तानी गर्नसक्ने काठमाडौं । भारतीय पर्यटकले…
भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा
१९ पुस, काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं…
अनेरास्ववियू, अनेमसंघ र इत्तेहादद्वारा गाजामा तत्काल युद्ध विराम गर्न माग
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू, अनेमसंघ (समाजवादी) मुस्लिम इत्तेहाद संगठन नेपाललगायतका जनवर्गीय संगठनहरूले गाजामा तत्काल युद्ध…
युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त
कीभ, पुस १० गते । युक्रेनको वायुसेनाले मङ्गलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशङ्कामा मस्कोको कीभविरुद्धको युद्धमा…
हमासद्वारा ४१ बन्धक रिहा
काठमाडौं । हमास लडाकु समुहले पछिल्लो दुई दिनमा ४१ जना बन्धक रिहा गरेको छ । इजरायल…
इजरायल र हमासबीच चार दिनका लागि युद्धविराम
एजेन्सी । इजरायल र हमासबीच शुक्रबारदेखि चार दिनका लागि युद्धविराम हुँदैछ । स्थानीय समय अनुसार आज…
प्रधानमन्त्री: राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप ८) मा नेपालले याचना होइन, सशक्त दाबी गर्नेछ
५ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको दुबईमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप…
शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियसले बढ्ने
एजेन्सी । संयुक्त राष्ट्रसंघले यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियसले बढ्ने जनाएको…
भूकम्प पीडितलाई ५० हजार डलर सहयोग गर्ने चीनको युनान प्रान्तको घोषणा
जाजरकोट र रुकुम भूकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा सत्ता…
उत्तरी चीनको जनजीवन प्रभावित
एजेन्सी । उत्तर र उत्तरपूर्वी चीनमा तिब्र हावा र भारी हिमपात शुरु भएसँगै जनजीवन प्रभावित बनेको छ…