महिला भलिबल खेलाडी र प्रशिक्षकलाई महानगरले दियो जनही १ लाख

काठमाडौं। काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं…

मुलुकको हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्छः अध्यक्ष नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुधबार राति एक विज्ञप्ति जारी गर्दै मुलुकको…

१०८ अङ्कले बढ्यो नेप्से

काठमाडौं। नेप्से परिसूचक बुधबार १०८ अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०८.३५ अङ्कले…

तोलामा १४ सयले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला १४ सय रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी…

आजदेखि एसईईको पूरक परीक्षा शुरु

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा आजदेखि शुरु हुँदैछ। पूरक परीक्षा साउन २३ गतेदेखि ३१…

काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि आज नेपाल र भारतको भिड्दै

काठमाडौं। काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल खेलमा उपाधिका लागि नेपालले आज भारतको सामना गर्ने भएको…

बंगलादेशमा अन्तरिम सरकार बनाउने घोषणा

काठमाडौं। प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गरेर अन्तरिम…

१४५ अंकले घट्यो नेप्से

काठमाडौं। मंगलबार सेयर बजारमा १४५ अंकको गिरावट आएको छ। एक महिना यता लगातार बढेर झण्डै २८००…

तोलामा २३ सय रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । अघिल्लो दिन प्रतितोला ३ सय रूपैयाँले बढेर ऐतिहासिक विन्दुमा पुगेको सुनको मूल्य यसदिन प्रतितोला…

वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा

काठमाडौं। गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेको छ । मसुलधारे वर्षाका…

प्राकृतिक विपदमा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार

काठमाडौं। विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबार बसेको बैठकले प्राकृतिक विपदमा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५०…

सुदुरपश्चिममा मुख्यमन्त्रीसहित १० मन्त्रीद्वारा शपथ

काठमाडौं। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सगैं अन्य ६ मन्त्री र ३ राज्यमन्त्रीले सपथ लिनुभएको…

बङ्गलादेशकी प्रधानमन्त्री हसिनाद्वारा पदबाट राजीनामा

काठमाडौं। विद्यार्थीको प्रदर्शन चर्किँदै गएपछि बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाड्नुभएको छ ।…

४०.७६ अंकले बढ्यो नेप्से

काठमाडौं। सोमबार सेयर बजार ४०.७६ अंकले बढेर २७९६ अंकमा पुगेको छ । सेयर बजारमा कुल २१…

बाढीका कारण चीनमा आठ जनाको मृत्यु

काठमाडौं। दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको काङ्गडिङ सहरमा आएको बाढी र पहिरोका कारण आठ जनाको मृत्यु हुनुका…

माइक्रोमाथि रुख खस्दा ७ जना यात्रु घाइते

काठमाडौं। धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन्। धादिङबेंसीबाट काठमाडौं आउँदै…

विद्युत् प्राधिकरणले हटायो सञ्चालक समितिका दुई सदस्य

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सञ्चालक समितिका दुई सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइएको छ ।…

कर्णाली प्रदेशका चार मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौं। कर्णाली प्रदेश सरकारका चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण…

आश्मा बनिन् मिस नेपाल वर्ल्ड

काठमाडौं। आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्ड बनेकी छन् । शनिबार काठमाडौंमा आयोजित…

तोलाको २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन…

इन्जिनियर्स एसोसिएसन चुनाव : कांग्रेस भर्सेज कम्युनिस्ट

पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत…

नेकपा एकीकृत समाजवादी निकटका इन्जिनियरहरूकाे संगठन सिनले(SEAN) दियाे एकल उम्मेदवारी

नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा नेकपा एकीकृत समाजवादी निकटका इन्जिनियरहरूकाे संगठन सिनले(SEAN) एकल उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने…

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। ( ३४४ जनाको केकस नामसहित)

शुक्रबार बसेको पार्टीको बैठकले ३४४ जानको केन्द्रीय कमिटीको घोषणा गरेको हो। एकीकृत समाजवादीले दसौँ राष्ट्रिय महाधिवेशनबाट…

ललितपुर महानगरले नक्सापास नभएका टहरा भत्कायो

काठमाडौं। बिहीबार ललितपुर महानगर प्रहरीले ललितपुर महानगरपालिकामा नक्सापास नभएका टहरा भत्काएको छ । सातदोबाटो स्थित चक्रपथ…

४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । बिहीवार…

उपत्यकामा साथै देशभर फैलियो डेङ्गु

काठमाडौं। देशभर २ हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा…

३५.५५ ले बढ्यो नेप्से

काठमाडौं। साताको कारोबारको तेस्रो दिन आज सेयर बजार ३५.५५ ले वृद्धि भएको छ । जसअनुसार आज…

तोलाको १ सयले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । मंगलबार…

आज बागमतीका मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ । साउन आठ…

आज साउन १५ः खिर खाने दिन

काठमाडौं। आज साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाइँदै छ। साउने झरी पर्ने बेलामा तातो…

२०.४६ अङ्कले घट्यो नेप्से

काठमाडौं। हिजो १०३ अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज…

साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाईं सम्पन्न

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाईं सम्पन्न…

अमेरिकामा गोली हानेर एक नेपालीको हत्या

काठमाडौं। अमेरिकाको टेक्ससको एक पसलमा काम गर्ने नेपाली नागरिक ३० वर्षीय दीपक ओलीको गोली हानेर हत्या…

तोलामा ४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा सुनको मूल्य आज तोलामा ४ सयले वृद्धि भएको…

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या १ सय २५ को पुग्यो

बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या १ सय २५ को हाराहारीमा पुगेको छ । यो निकुञ्ज…

स्कुल बस दुर्घटनामा १ जनाको मृत्यु

पोखरा। पोखरामा भएको स्कुल बस दुर्घटनामा परी विद्यालयकी कार्यालय सहयोगी आरती विकको मृत्यु भएको छ ।…

१ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारततर्फ निर्यात

काठमाडौं। नेपालबाट आर्थिक वर्ष २०८०र८१ मा १६ अर्ब ९३ करोड बराबरको १ अर्ब ९४ करोड २६…

११३.४२ अङ्कले बढ्यो नेप्से

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय ११३.४२ अङ्क अर्थात् ४.४१ प्रतिशतले बढेर २…

कारागारको अवस्था सुधार गर्नका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेः गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले संघीय संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा कारागार र बालसुधार गृहको…

१ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु १ हजारले वृद्धि भएको छ…

नेकपा एसको केन्द्रीय कमिटी बैठक भोलि बस्ने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ। पार्टी केन्द्रीय…

सरकारको मौद्रिक नीति सार्वजनिक

काठमाडौं। शुक्रबार सरकारको आर्थिक वर्ष २०८१र०८२ को मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्नुभएको…

सन्दीप लामिछानेविरुद्ध मुद्दा अघि नबढाउन निवेदन दर्ता

काठमाडौं। गौशाला २६ले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन निवेदन दर्ता गरेकी छन् । उनले…

तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख ४५…

गायक एलपी जोशीको निधन

काठमाडौं। नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । दमक–१ स्थित आफ्नै निवासमा…

नेपाल इकोसकको एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित

काठमाडौं। नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ ।…

३२ अंकले बढ्यो नेप्से

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३२ अंकले बढेको छ। नेप्से दोहोरो अंकले बढेर…

विभागद्वारा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन चेतावनी

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन इजाजत पत्र प्राप्त संस्थाहरू लाई चेतावनी…

२४ सय रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार तोलामा…

काँकडभिट्टाबाट ८ करोड बराबरको जडीबुटी निर्यात

काठमाडौं। काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०र८१ मा रु. ८ करोड १० लाख…