वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टी–२० शृंखलाका लागि नेपाली टोली घोषणा

बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० शृंखलाका लागि रोहितकुमार पौडेलको कप्तानीमा…

बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु

पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ ।

शुक्रबारदेखि कक्षा १२ को परिक्षा

कक्षा १२ को परिक्षा शुक्रबारदेखि सुरु हुँदैछ । भोलीदेखि सुरु हुने परीक्षामा ४ लाख ९१ हजार…

स्कुटरलाई बसले ठक्कर दिँदा एक किशोरीको मृत्यु, एक घाइते

पोखरा महानगरपालिका १४ चाउथेमा गएराती बसले स्कुटरलाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ ।

दुईदिने राजकीय भ्रमण सम्पन्न गरी अमिर शेख स्वदेश फिर्ता

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ।

‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाकमा सार्वजनिक बिदा

गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा…

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन नेपाल र कतारबीच…

आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचार गर्न नपाइने

निर्वाचन आयोगका अनुसार आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ ।

आज आईपीएलमा गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा बुधबार गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबिच भिडन्त हुँदैछ…

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले बढ्दै १ लाख ३६…

सोल्टी होटलमा प्रधानमन्त्री दाहाल र कतारका अमिर शेखबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल…

लगानी बोर्डद्वारा लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार

काठमाडौँ । लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रश्तुत गर्न १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार पारेको छ…

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ , ११ बैशाख। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र…

आजको आईपीएलः चेन्नई र लखनउ भिड्दै

आज मंगलबार चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल चेन्नईको…

ट्राफिक प्रहरीद्वारा ६० जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ…

वामपन्थी एकता नहुनेः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता नहुने बताउनु भएको छ। आइतबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल…

भारतीय भूमिबाट सल्किएका आगोले पर्साका १५ किसानको लाखौँको क्षति

सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा…

एमालेको परिषद् बैठक जारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज ६ वटा समूहमा…

गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेर नष्ट साथै रुपन्देहीका ९ वटा गाँउमा आगलागी

तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ ।

नेकपा एसले पार्टी दस्तावेज परिमार्जन गर्दै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै कमिटीमा थप छलफलका लागि चारवटा दस्तावेज पठाउने भएको छ…

पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपेश धरौटीमा रिहा

पन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपेश पुनलाई धरौटीमा रिहा…

गठबन्धनका दलहरूको समीकरण परिवर्तन हुँदैनः पूर्वप्रधानमन्त्री खनाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग…

नेपालले यूएईलाई दियो १२० रनको सामान्य लक्ष्य

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ ।

प्रतितोला ७ सयले उकालो लाग्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला रु ७ सयले उकालो लागेको छ।

एक बर्षमा ४ लाख २६ हजार ९ सय ६४ पर्यटकले गरे मुस्ताङ भ्रमण

जिल्ला प्रहरी कार्यालय मुस्ताङले सङ्कलन गरेको पर्यटकको तथ्याङ्कको आधारमा गत एक वर्षको अवधिमा ४ लाख २६…

१९.५६ अंकले ओरालो लाग्योे नेप्से

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय…

बैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने

नेपाल सरकारले बिहीबार र शुक्रबार (बैशाख ६ र ७) दुई दिन बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल…

तोलामा ६०० ले घट्यो सुनको मूल्य

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

शुक्रबार मनकामना केबलकार बन्द हुने

मनकामना केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले शुक्रबार (शाख ७ गते)एक दिनका लागि बन्द हुने भएको…

आज पञ्जाव किंग्स र मुम्बई इन्डियन्स भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज पञ्जाव किंग्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ।

शिक्षामन्त्री श्रेष्ठद्वारा विद्यालय भर्ना अभियानमा सहयोग गर्न सबैलाई आग्रह  

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय भर्ना अभियानमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको…

दावा लामा पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

सल्यानमा बस दुर्घटना

सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दाङबाट रुकुमका लागि छुटेको रा १ ख २०८५ नम्बरको बस दुर्घटना भएको…

संयुक्त अरब इमिरेट्समा ७५ वर्षयताकै उच्च वर्षा

संयुक्त अरब इमिरेट्स (यूएई)मा ७५ वर्षयताकै उच्च वर्षा भएको छ । ‘खातम अल शक्ला’ क्षेत्रमा २…

सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

काठमाडौं महानगरपालिकामा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण सुरु

काठमाडौं महानगरपालिकाले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ ।

शैक्षिक सत्रको सुरुवातमै देशभर पुग्यो पाठ्यपुस्तकः प्रबन्ध निर्देशक झा

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पुर्याएको छ ।

आज रामनवमी पर्व मनाउँदै

हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर आज रामनवमी पर्व मनाउँदैछन् ।

झुलाघाट नाका आजदेखि बन्द

बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि बन्द हुने…

नेकपा एसमा १ लाख २० हजार नयाँ सदस्य थपिए

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा १ लाख २० हजार नयाँ सदस्य थपिएका छन् ।

हलेसीमा रामनवमी धार्मिक मेला

हिन्दू, बौद्ध र किरात धर्मालम्बीको साझा तीर्थस्थल हलेसीमा रामनवमी धार्मिक मेला एक साताअघिदेखि सुरु भएको छ।

काश्मिरमा डुङ्गा पल्टिदा १५ जना बेपत्ता

भारतको काश्मिरमा मङ्गलबार नदीमा डुङ्गा पल्टिदा १५ जना बेपत्ता भएका छन् ।

प्रतितोला १७०० ले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज सुनचाँदीको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ ।

प्रधानमन्त्री दाहाल र नेकपा एसका नेता झलनाथ खनालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ…

तरकारीखेती, च्याउ र मौरीपालन विद्यार्थीको आम्दानीको स्रोत बन्दै

गलेश्वर (म्याग्दी), २६ चैत । म्याग्दीको मालिका गाउँपालिका– ७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले तरकारी,…

पुँजीगत खर्च गर्न नसक्नेले पनि बजेट मागिरहने अवस्थाको अन्त्य हुनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य…

कोशी, मधेस र बागमती प्रदेशमा वर्षा

काठमाडौँ, ७ चैत । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ…

त्रिकोणात्मक टी–२० आई सिरिज: पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ। त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ।  नेपाल २…

एकीकृत समाजवादीले वैशाख १५ देखि २२ गतेसम्म महाधिवेशन प्रतिनिधि चयन गर्ने

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने…

काे काे छन् त मन्त्री बन्नेहरु

एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ।केन्‍द्रीय कार्यालय…