जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

रारा विमानस्थलमा सीता एयरको जहाजले ठक्कर दिँदा एक कर्मचारी घाइते भएका छन् ।

बुद्धले प्रतिपादन गरेको अहिंसाको दर्शन मानव समुदायका लागि प्रेरणादायीः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्व शान्ति तथा मानव कल्याणका लागि बुद्धले प्रतिपादन…

तोलामा १८ सयले घट्यो सुनको मूल्य

आज सुनको भाउ १ हजार ८ सय रुपैयाँले घटेर तोलाको १ लाख ३८ हजार ७ सय…

बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाउँछः प्रधानमन्त्री दाहाल

आज गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित…

आज २५६८ औं बुद्ध जयन्ती

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरूप २५६८ औं बुद्ध जयन्ती देशभर मनाइँदैछ…

१५.५४ अंकले बढ्यो नेप्से

आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। बुधबार बजार १५.५४ अंकले बढेर २१३१ को विन्दुमा…

सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया प्रालिका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको…

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् ।

मदन भण्डारी ट्रमा सेन्टर मोरङका कर्मचारी आन्दोलित

मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी र कर्मचारी ओपीडी बन्द गरेर आन्दोलनमा उत्रिएका छन्…

२३.९४ अंकले बढ्यो नेप्से

मंगलबार नेप्से २३.९४ अंकले बढेर २११५.९४ विन्दुमा बन्द भएको छ।

कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध मङ्गलवार जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ ।

मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तन हुन्छः अध्यक्ष नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंगलबार जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै…

थलीमा १ जना मृत फेला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा १ जना मृत फेला परेका छन् ।

आज राष्ट्रिय खेल भलिबल दिवस

आज जेठ ८ गते, राष्ट्रिय खेल भलिबल दिवस ।

तोलामा १२ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले घटेको छ ।

७.५४ अंकले बढ्यो नेप्से

सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २७.५४ अंकले बढेको छ । सोमबार नेप्से १.३३ प्रतिशतले बढेर २…

प्रधानमन्त्री दाहाललाई चौथो पटक विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाउनुभएको छ।

प्रधानमन्त्रीद्वारा कांग्रेस नेताहरुलाई चेतावनी

प्रतिनिधिसभामा नाराबाजीका बीच विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले नाराबाजी गरिरहेका कांग्रेस नेताहरुलाई चर्को…

विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतको प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतको प्रस्ताव राख्नुभएको छ।

मंगलबार पहिलो क्वालिफायर खेलमा कोलकाता र सनराइजर्स भिड्दै

आईपीएल २०२४ को पहिलो क्वालिफायर खेलमा मंगलबार कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद भिड्ने भएका छन् ।

म्यानचेस्टर सिटीले जित्यो इंग्लिश प्रिमियर लिगको उपाधि

इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले लगातार चौथो पटक जितेको छ ।

तोलामा ९ सयले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले वृद्धि भएको छ ।

उपेन्द्र यादवले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

४५.६९ अंक बढ्यो नेप्से

घिल्लो कारोबार दिनको तुलनामा आइतबार सेयर बजार परिसूचक नेप्से ४५.६९ अंक बढेर २०६४ अंकमा पुगेको छ…

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

विपक्षी दलहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

आईपीएलमा आज दुई खेल हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदैछ।

प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ

प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

चाबहिल चोकका घरहरूमा महानगरको डोजर

चाबहिल चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरू भत्काउन थालिएको छ ।

नेपाल ६७ रनले पराजित

नेपाली टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग ६७ रनले पराजित भएको छ ।

सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति

सत्तारूढ र प्रतिपक्षी दलबीच सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति जुटेको छ।

४ बजेलाई सर्‍यो प्रतिनिधिसभाको बैठक

काठमाडौं। प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेलाई सरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमतिको प्रयास…

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ ।

सिँचाइ सुविधा थप १५ हजार हेक्टर भूमिमा विस्तार गरिने सरकारको घोषणा

काठमाडौँ, २ जेठ । सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत तथा साधनको उपयोग गरेर थप १५…

काठमाडौँ महानगरपालिकालाई सिप्रदी ट्रेडिङले पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौँ, जेठ १ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न…

ग्लोबल फाइनान्सको “वेस्ट बैङ्क अवार्ड 2024”, ग्लोबल आइएमई बैङ्कलाई

ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागेजिनको वेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित भएको छ ।…

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।

मन्त्रिपरिषदको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ।

प्रधानमन्त्रीद्वारा कांग्रेसलाई नीति तथा कार्यक्रमलाई अवरोध नगर्न आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग आज बिहान…

धुर्कोट गाउँपालिकामा कर्मचारीहरुका लागि ४ दिने तालिम सम्पन्न

धुर्कोट गाउँपालिकाको आयोजनामा धुर्कोट गाउँपालिकामा कार्यरत कर्मचारीहरुका लागि कार्यालय व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धि ४ दिनसम्म…

कोशीका मुख्यमन्त्री कार्कीको विश्वासको मत बहुमतले पारित

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।

२४.३९ अंकले बढ्यो नेप्से

सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

प्रधानमन्त्रीद्वारा नारायणी नदीमा बन्न लागेको नयाँ पुलको शिलान्यास

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको नारायणी नदीमाथि बन्न लागेको नयाँ पुलको शिलान्यास गर्नुभएको छ।

आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै छ।

तोलामा ३ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

भारतमा लोकसभा चुनावको चौथो चरणको मतदान शुरु

भारतको लोकसभा चुनावको चौथो चरणको मतदान आज शुरु भएको छ ।

राष्ट्रपतिका आर्थिक सल्लाहाकार नेपालद्वारा राजीनामा

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डाक्टर चिरञ्जीवी नेपालले राजीनामा दिनुभएको छ ।

गायक रवि ओडद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका…

आईपीएलमा आज दुई खेल हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स तथा रोयल च्यालेन्जर्स बेंगलुरु…

तोलामा ५ सयले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ ।