काठमाडौं । अछाम-बाजुरा निर्वाचन क्षेत्र नम्बर ७२ का पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर (बूढथापा)को योगदानमा आधारित…
राजनीति
राजावादी आन्दोलन पूर्णरूपमा निस्तेज भइसक्यो : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले २०८१ फागुन २५ गतेदेखि चर्किएको राजावादी आन्दोलन पूर्ण रूपमा निस्तेज भएको…
निजामती विधेयकमा ‘बाहेक’ शब्दले हङ्गामा : सांसद प्रकाश ज्वालाले गरे यस्तो आशंका
काठमाडौं । निजामति सेवा विधेयकमा ‘बाहेक’ शब्द घुसाइएपछि त्यसले अहिले राजनीतिक वृत्त तताइरहेको छ । निजामती…
स्वास्थ्यमन्त्री तीन दिनदेखि वीर अस्पताल भर्ना, के भएको हो ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन् । ज्वरोसहित स्वास्थ्यमा समस्या देखिएपछि…
अवसरवादी प्रवृत्ति बढ्दै गएकाले कम्युनिष्ट आन्दोलनमा विचलन आयोः माधव नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण…
नेपालद्वारा इन्डोनेशिया ३७० रनले पराजित, एसीसी यू-१६ इस्ट जोन क्रिकेटमा लगातार तेस्रो जित
काठमाडौं ।एसीसी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले लगातार शानदार प्रदर्शन गर्दै आइतबारको खेलमा इन्डोनेशियालाई…
नेकपा ‘एस’को सचिवालय बैठक आजपनि : सम्मानित नेता र महासचिवले धारणा राख्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शुक्रबारदेखि सुरु भएको बैठक…
थाइल्याण्डमा प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौं प्रदर्शनकारी सडकमा
एएफपी बैंकक। थाइल्यान्डको राजधानी बैंककमा शनिबार हजारौं सरकार विरोधी प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै र्याली निकालेका…
नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शनिवार बसेको प्रतिनिधि…
एमालेको राजनीतिमा जोडिएको भण्डारीको घोषणा
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को राजनीतिमा सक्रिय रूपमा जोडिने घोषणा गरेकी छिन् ।…
गुल्मीमा विद्युत मर्मतका लागि पोलमा चढेका युवकको करेन्ट लागेर ज्यान गयो
प्रेम सुनार गुल्मी । आज बिहान गुल्मीको वाग्लामा विद्युत मर्मत गर्न पोलमा चढेका एक युवकको करेन्ट…
डेङ्गी सङ्क्रमण बढ्न थालेपछि झापाको बिर्तामोड नगरद्वारा ‘खोज र नष्ट गर’ अभियान सुरु
झापा । गत वैशाखयता जिल्लामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको…
प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणबारे सदनलाई जानकारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् । शनिबारको प्रतिनिधिसभा…
आज ७४औँ मदन भण्डारी जयन्ती
काठमाडौं । आज तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ…
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ…
भ्रष्टाचार र महँगी बढ्यो, सरकारले जनताको पक्षमा राम्रो काम गरेन : एकीकृत समाजवादी
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनताको पक्षमा राम्रो काम गर्न…
एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दैछ। शुक्रबार बिहान ११ बजे बस्नेगरी सचिवायल बैठक बोलाइएको एकीकृत समाजवादीको…
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ । बिहान ९ बजे विधायन व्यवस्थापन…
हेटौँडा उपमहानगरले ल्यायो २ अर्ब ९० करोड माथिको बजेट: सामुदायिक विद्यालय सुधारलाई प्राथमिकता
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले मंगलबार १७औँ नगरसभामार्फत् ल्याएको बजेटमा सामुदायिक शिक्षाको विकासलाई उच्च प्राथमिकता दिएको छ…
आज चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदअन्तर्गत आज चार वटा समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक…
इरानमाथिको हमलामा ब्रिक्सले गर्यो आलोचना
काठमाडौं । ‘ब्रिक्स’ समूहले इरानविरुद्ध भएका सैन्य हमलाको आलोचना गरेको छ । ब्राजिल, रूस, भारत, चीन,…
प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै : यस्तो छ भ्रमण तालिका
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन जाने भएका छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै…
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।…
विशेष अदालतमा माधव नेपालको थुनछेक बहस जारी
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको थुनछेक बहस सुरु भएको छ…
विदेशीको अपुताली धन पाउने लोभमा एक नेपालीले अनलाइनबाट यसरी गुमाए ६२ लाख रुपैयाँ
साइबर ठगी चेतना: विदेशी सम्पत्तिको लोभमा नपर्नुहोस्!ताजा घटना: ६२ लाख ठगी केसकाठमाडौं – फेसबुक मेसेन्जरमा आफूलाई…
प्रेसमाथि नियन्त्रण र डर-त्रास देखाउने कार्य स्वीकार्न सकिन्न : अध्यक्ष लम्साल
काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समाचार लेखेकै आधारमा प्रेससँग असम्बन्धित कानुन आकर्षित गरेर…
नेकपा एसले बोलायो सचिवालय बैठक
नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । नेकपा एसले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी…
आज ६ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार बिहान…
जसपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रक्रिया सुरु…
प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने
काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ…
इरानी विदेशमन्त्री र रुसी राष्ट्रपतिबिच भेटवार्ता: पुटिन इरानलाई सहयोग गर्न तयार
काठमाडौं । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेटवार्ता गरेका छन् ।…
इरानद्वारा इजरायलमा मिसाइल प्रहार
यरुशलेम । इजरायली सेनाले दिएको जानकारीअनुसार, सोमबार बिहानको उत्तरार्धमा इरानले इजरायलतर्फ नयाँ मिसाइल आक्रमणहरू सञ्चालन गरेको…
सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जसपा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता…
युवाहरू भ्रमित भए परिवर्तन र प्रगतिको गति सुस्त हुन्छ :प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रमित भएमा परिवर्तन र प्रगतिको…
झलनाथ खनालद्वारा इरानमाथि अमेरिकी आक्रमणको कडा निन्दा :युद्ध प्रभावित नेपालीहरुको संरक्षण र उद्धार गर्न माग
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले इजरायल–इरानमा रहेका नेपाली श्रमिकहरूको…
इरानमा अमेरिकी आक्रमणपछि तेलको मूल्य पाँच महिनायताकै उच्च
काठमाडौं । अमेरिकाले इरानका तीन आणविक स्थलमा शनिबार साँझ गरेको आक्रमणपछि तेलको मूल्यमा उल्लेखनीय वृद्धि छ…
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । आजको…
दैलेखको मिथेन ग्यासको उत्पादनमा गम्भीरतापूर्वक लाग्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन्, पुर्वी नलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज…
चीनद्वारा ईरानमा अमेरिकी आक्रमणको कडा निन्दा
काठमाडौं । चीनले इरानमा अमेरिकाले गरेको आक्रमणको कडा निन्दा गरेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन…
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसुची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।…
इजरायल-ईरान युद्धमा अमेरिका पनि सामेल : इरानका तीन परमाणु क्षेत्रमा बमबारी
काठमाडौँ । अमेरिकाले इरानको तीनवटा परमाणु क्षेत्रमा आक्रमण गरेको छ । यसमा फोर्दो, नतान्ज र इस्फहान…
विदेशी नागरिकता लिएकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेका व्यक्तिहरूलाई नेपाली नागरिकता प्रदान…
‘२०८४ मा चुनाव जितिन्छ भनेर सत्तारुढ दलका सांसदले बजेट कब्जा गरे’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेर…
नेपाल एक चीन सिद्धान्तप्रति अडिग छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे
काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताएकी…
धुर्कोट गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम र दोस्रो आवधिक योजना पारित
गुल्मी, बर्बोट – मिति २०८२ साल असार ६ गते, धुर्कोट गाउँपालिकाको गाउँसभा १७ औँ अधिवेशन अन्तर्गत…
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी…
प्रतिनिधिसभाको बैठक शनिवार पनि बस्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठक शनिवार पनि बस्ने भएको छ । शुक्रवारको बैठक अन्त्य गर्दै सभामुख देवराज…
मेटमणिले भने : ‘मर्न लागें मामा’ भनेपछि चेक दिए, स्वकीय सचिव भन्छन् ‘हरायो’
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रमुख सचेतक मेटमणि चौधरीमाथि बैंकिङ कसुरमा परेको उजुरीका सन्दर्भमा…
ग्वार्को ‘फ्लाई ओभर’ काे आज उद्घाटन
काठमाडौं । ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटक पटक भाका…
इरानको बिषयमा रुस र चीन एकैठाउँमा : ईजरायल र अमेरिकालाई दिए यस्तो चेतावनी
काठमाडौँ । अमेरिका इजरायलसँग युद्धमा संलग्न हुन सक्ने अनुमान जारी रहेका बेला रुस र चीनले अमेरिकालाई…
