आज महाकाली मेची युवा जागरण अभियान सातौँ दिन: चितवनबाट हेटौंडा प्रस्थान

काठमाडौं । युवा संघ नेपालद्वारा आयोजित महाकाली मेची युवा जागरण अभियान सातौ दिन चितवनबाट हेटौंडा तर्फ…

गठबन्धनबीच सिट बाँडफाँटबारे आज अन्तिम टुंगो लाग्ने

काठमाडौं । सत्ता गठबन्धन दलको सिट बाँडफाँटका लागि गठित कार्यदलले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ । …

दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्छ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्नुपर्ने बताउनुभएको छ…

लिसङ्खुपाखरका पुराना कम्युनिष्ट नेता खरेल र उप्रेती नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । लिसङ्खुपाखरका पुराना कम्युनिष्ट नेता झुलराज खरेल र रामप्रसाद उप्रेती नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका…

जसपाका स्थायी कमिटी सदस्य सहित सय बढी नेताकार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य रणबहादुर रम्तेल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्…

युवासंघको मेची युवा जागरण अभियान नवलपुर तर्फ

नवलपरासी । युवा संघ नेपालद्वारा आयोजित महाकाली मेची युवा जागरण अभियान पाँचौं दिन नवलपरासीको बर्दघाटमा सभा…

संसदकाे आयु लम्ब्याउने निर्णयबाट सरकारपछि हट्याे

काठमाडौं । वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाको अवधि नयाँ निर्वाचन पछिसम्मै लम्ब्याउने सरकारको तयारीको चौतर्फी आलोचना भएको…

धनुषाबाट रघुवीर महासेठ दम्पती उम्मेदवारमा सिफारिस

जनकपुरधाम । नेकपा एमाले धनुषाले प्रतिनिधि सभाको ४ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म दुई वटा निर्वाचन क्षेत्रको प्रत्यक्ष…

 एमालेद्वारा बाराका ४ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस

बारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि बारा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रबाट…

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा आज पनि बस्दैछ। सोमबार दिउँसो १ बजे कार्यदल…

घोषणापत्रबारे सुझाव दिन एमालेको सर्वसाधारणलाई आग्रह

काठमाडाैं । नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको घोषणा–पत्रमा समावेशका…

निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरी निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभएकाे…

राजेन्द्र लिङदेनद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिनुभएको छ । आइतबार…

महाकाली-मेची युवा जागरण अभियान अन्तगत दाङमा युवासंघको भब्य कार्यक्रम सम्पन्न

दाङ । युवा संघ नेपालद्वारा आयोजित महाकाली -मेची युवा जागरण अभियान आज दाङको लमहीमा पुगेर कार्यक्रम…

पोखरा महानगरपालिकाका मेयर आचार्यद्वारा सय दिने उपलब्धि सावर्जनिक

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सय दिने उपलब्धि सावर्जनिक गरेका छन् । कार्यभार सम्हालेको…

नेपालबारे विश्वका बौद्ध समुदायमाझ प्रचार गर्न अत्यावश्यक छ: मन्त्री श्रेष्ठ

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल एक पटक घुम्ने पर्ने मुलुक हो…

युवासंघ नेपालको मेची महाकाली अभियान दाङ तर्फ

काठमाडौं । युवा संघ नेपालको महाकाली मेची राष्ट्रिय जागरण अभियान कर्णाली प्रदेशको प्रादेशिक राजधानी सुर्खेतको वीरेन्द्रनगर…

गौरा पर्वले आपसी प्रेम, विश्वास र सद्भाव बढाउँछ: राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भाव प्रगाढ…

प्रवक्ता महत र तामाङ प्रत्यक्षतर्फ सिफारिस

काठमाडाैं । आगामी मङ्सिर ४ गतेको लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट एक…

माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुँदैन: मन्त्री चौधरी

धादिङ । शहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताउनु…

विकास र समृृद्धिको सन्देश दिने हाम्रो सङ्कल्प छ: अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताउनुभएको…

प्रत्यक्ष निर्वाचनमा महिलाको समानुपातिक सहभागिता सहितको उम्मेदवारी माग

काठमाडौँ । आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा महिलाको समानुपातिक सहभागितासहितको उम्मेदवारी माग…

सिट बाँडफाँड सम्मानजनक हुनुपर्छ: अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि…

गोर्खाबाट चुनाव लड्दै प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र…

कञ्चनपुरको महेन्द्रनगरबाट युवा संघ नेपालको महाकाली मेची जागरण अभियान सुरु

काठमाडौं । युवा संघ नेपालले महाकाली मेची जागरण अभियान सुरु गरेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट शुक्रबार…

गठबन्धन सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लाग्यो : अध्यक्ष दाहाल

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न…

नागरिकता विधेयक राष्ट्रियसभामा पेश

काठमाडौं । विधायन व्यवस्थापन समितिले बहुमतले पारित गरेको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक…

निलम्वित प्रधानन्यायाधीश राणासँगकाे तेस्राे बयान आइतबार लिइने

काठमाडाैं । संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँगकाे दाेस्राे बयान लिएकाे छ । समितिले दाेस्राे…

देश परिवर्तन गर्ने एक मात्रै पार्टी एकीकृत समाजवादी हो: झलनाथ खनाल

सुर्खेत । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाललाई आमूल परिवर्तन गर्ने एक…

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ ।  प्रतिनिधि सभाको महाभियोय सिफारिस समितिले जबराको…

गठबन्धनमा सिटको बाँडफाँट सम्मानजनक हुनुपर्छ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा सिटको बाँडफाँट सम्मानजनक रुपमा हुनुपर्ने बताउनुभएको छ । …

एक्सनमा मेयर बालेन: फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिँदै कर तिर्न निर्देशन

काठमाडौं । व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको भन्दै काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई २४ घन्टे अल्टिमेटम…

करारमा जागिर लगाएका कर्मचारीलाई स्थायी नियुक्ति गर्न ल्याएको विधेयक फिर्ता गर्न माग

काठमाडौं । सुदूरपश्चिम सरकारले करारमा जागिर लगाएका कर्मचारीलाई स्थायी नियुक्ति गर्न ल्याएको विधेयक फिर्ता गर्न नागरिक…

निलम्बित प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणासँग आज बयान लिने

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणासँग आज बयान लिने भएको छ । सिफारिस…

सिट वाँडफाँट कार्यदलको बैठक आज पुनः बस्दै

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सिट वाँडफाँट कार्यदलको बैठक आज पुनः बस्दैछ । आगमी ४ मंसिरमा हुन…

अध्यक्ष नेपाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता…

युवा संघ नेपालले भाद्र १५ देखि २३ गतेसम्म मेची महाकाली अभियान गर्ने

काठमाडौं । युवा संघ नेपालले भाद्र १५ देखि २३ गते सम्म महाकाली देखि मेची अभियान गर्ने…

तीजले महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न मद्धत पुर्याउँछ: राष्ट्रपति भण्डारी

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन…

एकीकृत समाजवादी काभ्रेद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट पूरा

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत…

विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग

काठमाडाैं । प्रतिनिधिसभाका सांसदहरुले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि…

युवासंघ नेपालका अध्यक्ष शाही बाजुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा एकीकृत समाजवादी बाजुराकाे विस्तारित बैठकले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीलाई…

कर्णाली प्रदेशबाट नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिदै

सुर्खेत । कर्णाली प्रदेशवाट प्रतिनित्वि गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिदैछन । रुकुम पश्चिमका…

बहुउद्देश्य बुढीगण्डकी जलविद्युत आयोजना अघि बढ्छ: पम्फा भुसाल

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बहुउद्देश्य बुढीगण्डकी जलविद्युत आयोजना यही वर्ष बुढीगण्डकी विद्युत उत्पादन…

केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं । एमालेको आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले अध्यक्ष केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय…

प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी– १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी– १ बाट प्रतिनिधिसभा सदस्यका लागि…

 राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्ने

काठमाडौं । राष्ट्रियसभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।  बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र…

मतदाता नामावली अध्यावधिक सुरु 

काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्ने भएको…

कांग्रेसको नेतृत्वमा भएका कामबारे जनतालाई सुसूचित गर्नुपर्छ: रामचन्द्र पौडेल

तनहूँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा भएका कामबारे जनतालाई सुसूचित गर्नुपर्ने बताउनुभएको…

ओली प्रधानमन्त्रीका एक्ला उम्मेदवार 

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । शुक्रवारदेखि शुरु भएको बैठक आगामी चुनावको तयारी…

अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वारमा मोहन गौतम सर्वसम्मत चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतम आगामी मंसिरमा हुने निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यमा…