काठमाडौँ । काठमाडौं जिल्ला डेंगु संक्रमणको उच्च जोखिम क्षेत्रमा प्रवेश गरेको छ । स्वास्थ्य तथा जनसंख्या…
सुरक्षा/अपराध/दुर्घटना
गुल्मीमा चाडपर्वमा सुरक्षा कडाइ, ३६८ प्रहरी परिचालित
गुल्मी । गुल्मीमा चाडपर्वको अवसरमा शान्ति र सुरक्षा कायम राख्न प्रहरी प्रशासनले कडाइ गरेको छ। जिल्ला…
दुर्घटनामा घाइते पत्रकारलाई प्रेसकाउन्सिलले आर्थिक सहयोग गर्ने (विज्ञप्ति सहित)
काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरोको समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेर घाइते भएका पत्रकारलाई प्रेस काउन्सिल नेपालले…
अभावबीच पनि सडक सुरक्षा सुनिश्चित गर्न ट्राफिक प्रहरीको प्रतिबद्धता
काठमाडौँ । चाडपर्वको भीडभाडमा पनि राजधानीको सडकलाई सुरक्षित राख्ने संकल्पसहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले आइतबार ‘ट्राफिक…
जेनजी आन्दोलनका घाइतेलाई सरकारले दियो विशेष परिचयपत्र, देशभर १६ अस्पतालमा डेडिकेटेड क्लिनिक सञ्चालन
काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएका नागरिकको उपचार र दीर्घकालीन स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकारले विशेष…
आफ्नो हातमा केही नरहेको थाहा पाएपछि राजीनामा दिएँ : केपी शर्मा ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको…
राजनीतिक दबाबमा थामिएका मुद्दा अघि बढाउन सीआईबीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनको आडमा रोकिएका संवेदनशील मुद्दाहरू पुनः अगाडि बढाउन केन्द्रीय अनुसन्धान…
नेपाल प्रहरीमा जागिरको अवसर: १,५९४ जनाको लागि दरखास्त खुला(सुचना सहित)
काठमाडौं । सुरक्षा सेवामा करिअर बनाउने इच्छुकका लागि नेपाल प्रहरीले ठूलो अवसर खोलेको छ। प्रहरी प्रधान…
गुल्मीमा चट्याङ लागेर तीन जना गम्भीर घाइते
गुल्मी । गुल्मीमा बुधबार साँझ आएको आकस्मिक मौसमीय परिवर्तनले जनजीवन अस्तव्यस्त बनाएको छ। भीषण चट्याङ र…
भारतको लद्दाखमा जेनजी आन्दोलनको उग्ररुप: बीजेपी कार्यालयमा आगजनी, चारको मृत्यु
काठमाडौं । भारतको केन्द्रशासित प्रदेश लद्दाख बुधबार जेनजी आन्दोलनको हिंसात्मक रुपले ज्वालामुखी बनेको छ। पूर्ण राज्यको…
प्रहरीको आत्मबल उच्च बनाऔँ, समाजको सुरक्षामा नयाँ विश्वास जगाऔँ
देशको शान्ति, सुरक्षाको पहिलो रेखा प्रहरी हो ,नेपाल प्रहरी नेपाली जनताको साथी र सहारा हो, शत्रु…
जेनजी आन्दोलनको आगजनी र तोडफोडले भाटभटेनीलाई १० अर्ब ८५ करोडभन्दा बढीको क्षति
काठमाडौं । भदौ २४ गते काठमाडौंसहित देशभर फैलिएको जेनजी आन्दोलनको क्रममा भाटभटेनी सुपरस्टोरका २० स्टोरमा भएको…
दिल्लीको एपोलो अस्पतालमा झलनाथ पत्नीको उपचार सुरु
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल पत्नी रवीलक्ष्मीको भारतमा उपचार सुरु भएको छ । सोमबार राति नै…
न्यायको कठघरामा जेनजी आन्दोलन : कार्की आयोगको ऐतिहासिक जिम्मेवारी
नवपुस्ताको साहसिक शान्तिपूर्ण जेनजी आन्दोलन भदौ २३ र २४ मा दमनमा परिणत हुँदा अकल्पनीय जनधनको क्षति…
देशभर ५ राजमार्ग पूर्ण अवरुद्ध, ७ स्थानमा एकतर्फी आवागमन
काठमाडौं । लगातारको वर्षा र बाढी–पहिरोका कारण आज देशका मुख्य यातायात सञ्जाल ठप्प छन्। नेपाल प्रहरीले…
नवलपरासीमा लम्पी स्किनको प्रकोप : दुई महिनामै १५ गाई–गोरुको मृत्यु, सयौं संक्रमित
पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा लम्पी स्किन रोगको सङ्क्रमण तीव्र रुपमा फैलिँदा दुई महिनामै १५ गाई–गोरुको…
नख्खु कारागारबाट फरार कैदीले गरे घरमै पत्नीको हत्या
काभ्रेपलाञ्चोक । गत भदौ २४ गते ललितपुरको नख्खु कारागार तोडफोड गरी भागेका एक कैदीले आफ्नै पत्नीको…
केपी ओली र रमेश लेखक लगायतलाई कारबाही गरियोस्: मानव अधिकार तथा शान्ति समाज
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी तत्कालीन…
जेनजी आन्दोलनमा करिब २ खर्ब बराबरको संरचना नष्ट, पुनर्निर्माणमा सबै नेपालीको सहभागिताको आह्वान
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको…
काठमाडौं महानगरले बजार अनुगमन गर्दै, मूल्यदेखि म्यादसम्म कडाइ
काठमाडौं । हिन्दुहरूको प्रमुख चाड बडादशैं आउन लागेसँगै काठमाडौं महानगरपालिका (कामपा) अब उपभोक्ताको हित र बजार…
जेन–जी आन्दोलनको आगजनी : देशभर २ हजार ७९ सरकारी, आवासीय र व्यापारिक भवनमा क्षति
काठमाडौं। जेन–जी आन्दोलनका क्रममा भएको व्यापक आगजनीका कारण देशभर २ हजार ७९ वटा सरकारी, आवासीय तथा…
जेनजी आन्दोलनमा षड्यन्त्रकारीले हिंसा मच्चाए, गहिरो छानबिन होस् : केपी ओली
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजीको आन्दोलनका क्रममा षड्यन्त्रकारीले हिसां…
फ्रान्समा बजेट कटौतीविरुद्ध विशाल विद्रोह : लाखौँ सडकमा, सरकारमाथि चर्को दबाब
फ्रान्स सरकारले २०२६ को बजेटमा करिब ५२ अर्ब डलर खर्च कटौती गर्ने घोषणा गरेसँगै देशभर अभूतपूर्व…
पूर्वप्रधानमन्त्री खनाल पत्नी रविलक्ष्मीको देब्रे हातको सल्यक्रिया सम्पन्न : निमोनिया संक्रमण थपियो
काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको डल्लुस्थित पूर्वप्रधानमन्त्री झलनाथ खनालको घरमा भएको आगजनीमा…
ताप्लेजुङमा पहिरोको कहर : ११ परिवार विस्थापित, दर्जनौं घर उच्च जोखिममा
ताप्लेजुङ । लगातारको अविरल वर्षापछि आएको पहिरोले ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ। पहिरोका कारण…
‘सिंहदरबारमा पाँच दमकल पठाएका थियौं, नपठाएको हल्ला गलत हो’: महानगर प्रहरी
काठमाडौं । जेनजी आन्दोलनको क्रममा सिंहदरबारमा आगलागी हुँदा काठमाडौं महानगरपालिकाले दमकल नपठाएको भन्ने आरोप असत्य भएको…
‘शान्ति र स्थिरतामै अब मुलुकको निकास’
देशको शान्ति–सुरक्षालाई धरापमा पारेको जेनजी पुस्ताको दुईदिने आन्दोलनपछि मुलुक क्रमशः सामान्यतर्फ फर्किँदै छ । अन्तरिम सरकार…
यूएईले नेपालीका लागि भिसा कडाइ गर्ने संकेत, श्रमिकको रोजगारीमा असर पर्ने सम्भावना
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाली नागरिकका लागि भ्रमण र प्रवेशाज्ञा (भिसा) प्रक्रियामा कडाइ गर्ने…
नेपालका नयाँ गृहमन्त्री ओमप्रकाश अर्यालको परिचय र पृष्ठभूमि
नेपालको राजनीतिमा अहिले एउटा नयाँ र आशालाग्दो अनुहारको उदय भएको छ— ओमप्रकाश अर्याल, जसले यस कठिन…
सविता भण्डारी बराल पहिलो महिला महान्यायाधिवक्ता नियुक्त
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई मुलुकको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त गरेकी…
सुदन गुरुङका कारण रिपोर्टर्स क्लबमा भाँडभैलो: पत्रकारलाई धम्क्याएपछि लफडा
काठमाडौं । राजधानीस्थित रिपोर्टर्स क्लबमा आज भएको कार्यक्रममा तनावपूर्ण अवस्था सिर्जना भएको छ । कार्यक्रममा उपस्थित…
‘जेन–जी’ आन्दोलनमा भागेका ३ हजार ७ सय २३ कैदीबन्दी पुनः पक्राउ
काठमाडौँ । ‘जेन–जी’ आन्दोलनको दौरानमा विभिन्न कारागारबाट भागेका कैदीमध्ये ३ हजार ७ सय २३ जनालाई प्रहरीले…
सुशीला कार्कीले आजदेखि प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै
काठमाडौँ । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्की आज आइतबारदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्दैछिन्। जेनजी आन्दोलनको दबाबपछि…
भदौ २४ को तोडफोड-आगजनीमा सुकुम्बासी र कैदीबन्दी संलग्न : प्रहरी ब्रिफिङ
प्रधानमन्त्री कार्कीको ‘कडा कारबाही’ गर्न निर्देशन काठमाडौँ । भदौ २४ गते देशभर भएको तोडफोड र आगजनीमा…
जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगिन् प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की शनिबार राजधानीका सिभिल अस्पताल र ट्रमा सेन्टर पुगेर ‘जेनजी’ आन्दोलनका क्रममा…
केपी ओलीविरुद्ध कर्तव्य ज्यानको मुद्दा
काठमाडौं । कांग्रेस नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन…
घनश्याम भुषालको अपिल : “हामीलाई विभाजित गर्ने सबै बन्धन चुँडाल्न तयार होऔँ”
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुषालले भदौ २३ गते सरकारद्वारा गरिएको गोली प्रहार र…
झलनाथ खनालको अपील : शान्ति कायम गरेर मुलुकलाई पुनर्निर्माण र समाजवादतर्फ अघि बढाऔं
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जेन–जी पुस्ताको आन्दोलनमा शहादत प्राप्त…
पुर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रश्न: झलनाथ पत्नी प्रा. रविलक्ष्मीको अपराध के थियो ?
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र कुमार राईले जेन–जी आन्दोलनको क्रममा…
झलनाथ खनाल वर्न अस्पतालमा भेटिएनन्, पत्नी रविलक्ष्मी खतरामुक्त
काठमाडौं । जेनजी प्रदर्शनकारीबाट भएको आगजनीमा परी घाइते भएकी पुर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित…
महेश बस्नेतको भावुक स्टाटस: घरबारविहीन भएँ, एक जोर कपडा पनि साथमा छैन
काठमाडौं। एमाले नेता महेश बस्नेतले आफ्नो घर तोडफोड र आगजनी भएपछि भावुक स्टाटर लेखेका छन्। उनले…
देशभर सेना परिचालनपछि शान्ति–सुरक्षा कायम: स्थिति सामान्यतर्फ
काठमाडौं । आगजनी, तोडफोड र लुटपाटले दिनभर र रातिसम्म मुलुक आक्रान्त बनेपछि शान्ति–सुरक्षा कायम गर्न सरकारले…
अहंकारको आगोमा खरानी भए राज्यका संरचना: शून्यमा पुग्यो देश
मिलन अधिकारी काठमाडौं । इतिहासका पानामा पढिने विगत होइन, नेपाली पुस्ताले आफ्नै आँखै अगाडि शासनको सम्पूर्ण…
आगजनीमा झलनाथ खनालकी पत्नी गम्भीर घाइते : निर्दोषलाई पीडामा पुर्याउनु अमानवीयता
काठमाडौं। देशमा बढ्दो असन्तोष र विरोधलाई शान्तिपूर्ण ढंगले सम्बोधन गर्नुपर्ने बेलामा हिंसा र आगजनीको मार्ग रोज्दा…
नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)ले भन्यो : प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह…
नेकपा एकीकृत समाजवादी पार्टी कार्यालयमा ढुंगामुढा: कार्वाहीको माग
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले जेनजी आन्दोलनका क्रममा आफ्नाे आलोकनगरस्थित केन्द्रीय कार्यालयमा अज्ञात समूहले गरेको तोडफोड…
युवामाथि हत्याकाण्ड मच्चाउने सरकारले सत्तामा बस्ने औचित्य गुमायो : झलनाथ खनाल
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सामाजिक सञ्जाल प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध…
काठमाडौंमा जेन–जी प्रदर्शन : अहिलेसम्म १५ जनाको मृत्यु, सयबढी घाइते
काठमाडौं । काठमाडौं उपत्यकामा आज भएको ‘जेन–जी’ प्रदर्शन हिंसात्मक रूप लिँदा १५ जनाको ज्यान गएको छ…
जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न सरकारलाई एकीकृत समाजवादीको आग्रह (विज्ञप्ति सहित)
काठमाडौं । नेकपा एकीकृत समाजवादीले जेनजी पुस्ताको प्रदर्शनमाथि सरकारले कुनै पनि प्रकारको दमन नगर्न माग गरेको…
जोखिमयुक्त भिपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भिपीएन) प्रयोग नगर्न…
