दिउँसो देखि शेयर कारोबार प्रभावित

काठमाण्डौ – ब्रोकर डाटा सेन्टरमा समस्या आउँदा शेयर बजारको आज सोमवारको कारोबार प्रभावित भएको छ । दिउँसो देखिनै लगानीकर्ताले कारोबार गर्न पाएका छैनन् ।

आजै फेरि कारोबार गर्नेरनगर्ने विषयमा निर्णय भइनसकेको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिनुभयो ।

कारोबार रोकिनुअघि नेप्से परिसूचक शून्य दशमलव १५ अङ्कले बढेको थियो ।

0 thoughts on “दिउँसो देखि शेयर कारोबार प्रभावित

  1. [url=https://kapsulnyj-dom-1.ru]Капсульный дом[/url] для глэмпинга — насколько это выгодно как бизнес?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2