आज सुनको मूल्य स्थिर

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ।

गौतम गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

पूर्वक्रिकेटर गौतम गम्भीर भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

आज माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

। नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्दै छ ।

१५.७९ अंकले बढ्यो नेप्से

आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ को…

१४ गते अवरूद्ध भएको नगर सभा आज बस्दै

काठमाडौं महानगरपालिकाको नगर सभा आज बस्दैछ। असार १४ गते अवरूद्ध भएको सभा आज तीन बजे बस्दैछ।

डा. ढकाल महामन्त्री, केन्द्रीय सदस्य र प्रवक्ताबाट बर्खास्त

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री डा.…

नेकपा एसले असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ ।

तोलामा ९ सयले घट्यो सुनको मूल्य

मंगलवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

प्रभासको कल्कीले गर्यो भारतमा ५१० करोडको व्यापार

नाग अश्विनको निर्देशनमा बनेको प्रभासको साइन्स फिक्शन फिल्म ‘कल्की २८९८ एडी’ ले शाहरुख खानको फिल्म ‘जवान’…

एकै दिन ३३ अर्ब ६१ करोड रुपैयाँ भुक्तानी

चालु आर्थिक वर्षको भुक्तानीको अन्तिम दिन सरकारले एकै दिन ३३ अर्ब ६१ करोड रुपैयाँ माथिको भुक्तानी…

‘कलर अफ टी’ लाई नोप्स युरोपका तर्फबाट आर्थिक सहयोग

काठमाडौं, २४ असार । नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोपले छुवाछुत न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले…

चुकन्दरका जातहरु र खेती गर्ने तरिका ?

चुकन्दरका जातहरु मधुरः- यो खुला सेचित जात हो । बोटको उचाई सरदर २५ देखि ३० सेमी…

४.६२ अंकले घट्यो नेप्से

सोमबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४.६२ अंकले घटेको छ।

घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु

कञ्चनपुर कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ।

हालसम्म बाढीपहिरोमा परी ७० जनाको मृत्यु

अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।

शारदा ब्यारेजका सबै ढोका खोलिए

अविरल वर्षाका कारण महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन् ।

३० महिनामा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण सक्ने सम्झौता

भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच ३० महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको…

बागमती सरकारबाट बाहिरियो एमाले

माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेकपा एमाले समर्थन पनि फिर्ता लिंदै बाहिरिएको छ ।

तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ घट्दै १…

टेकुमा सर्यो अपराध अनुसन्धान कार्यालय

मीनभवनमा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको छ ।

२१.२७ अंकले बढ्यो नेप्से

आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ।

सभामुखद्वारा संसदमा प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने जानकारी

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने…

राष्ट्रपतिद्वारा जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गर्नुभएको…

केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार गर्ने जिम्मेवारी प्रदेशका इन्चार्ज र सचिवहरुलाई

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी सदस्यको ड्राफ्ट तयार गर्ने जिम्मेवारी प्रदेशका इन्चार्ज र सचिवहरुलाई दिएको…

देशभरका ४४ वटा राजमार्ग अवरूद्ध

शुक्रबार बेलुकीदेखिको अविरल वर्षाका कारण देशभरका ४४ वटा राजमार्ग अवरूद्ध छन्।

सप्तकोशी ब्यारेजका सबै ढोका खोलिए

अविरल वर्षाका कारण पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएको छ ।

बाढीले बगायो झोलुङ्गे पुल

नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित न्यूरोड र नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ ।

तोलामा १ हजारले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

अण्डा उत्पादनमा कमी

चितवन,। अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा…

नेकपा एसको महाधिवेशन सफल

६ दिन लगाएर चलेको नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशन सकिएको छ ।

नेकपा एसको ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा

नेकपा (एकीकृत समाजवादी) ले १६ गते सुरु भएको सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन मार्फत ९३ सदस्यीय…

समाजवादी मोर्चालाई क्रियाशील बनाउनुपर्छ: अध्यक्ष नेपाल

शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चालाई…

राष्ट्रियसभाबाट आर्थिक वर्षको बजेट पारित

शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

तोलामा एक सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सुनको भाउ थप वृद्धि भएको छ ।

युरोकपमा आजदेखि क्वाटरफाइनलका खेल हुँदै

युरोकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् ।

माधवकुमार नेपाल एकीकृत समाजवादीको अध्यक्षमा निर्वाचित

नेकपा(एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत निर्वाचित हुनुभएको छ।

१५.४६ अंकले बढ्यो नेप्से

नेप्से परिसूचक बिहीबार १५.४६ अंकले बढेको छ । परिसूचक ०.७३ प्रतिशतले बढेर २११९.६९ विन्दुमा बन्द भएको…

अशोक राई नेतृत्वको जसपाले नयाँ सत्ता समीकरणलाई समर्थन गर्ने

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट…

रास्वपाका मन्त्रीहरूले तत्काल राजीनामा नदिने

राजीनामा दिन बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले तत्काल राजीनामा नदिने…

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेर प्रतितोला १…

हत्यामा संलग्न ३ जना पक्राउ

पर्साको जगरनाथपुर गाउँपालिकामा २३ दिन अगाडि भएको २ जनाको हत्या प्रकरणमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ…

फौजी कीराको कारण बैतडीका किसान चिन्तित

बैतडीका किसान अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा चिन्तित भएका छन् ।

आसाममा बाढीको कारण ३८ जनाको मृत्यु

भारी वर्षापछि भारतको आसाममा आएको बाढीको कारण विगत २४ घण्टामा ३८ जनाको ज्यान लिएको छ ।

तोलामा ४ सय रूपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेकपा एसको महाधिवेशनमा दस्ताबेजमाथि छलफल सकेर निर्वाचन प्रक्रिया थाल्ने तयारी

नेकपा एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशनमा विभिन्न दस्ताबेजमाथिको छलफल सकेर निर्वाचन प्रक्रिया थाल्ने तयारी भएको…

भारतको सत्संगमा भागदौड हुँदा ज्यान गुमाउनेको संख्या १२२ पुग्यो

भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा ज्यान गुमाउनेको संख्या १२२ पुगेको छ भने केही…

४७.०४ अंकले बढ्यो नेप्से

मंगलवार शेयर बजारमा उछाल आएको छ ।

मंगलबार साँझ विपक्षी दलको बैठक बस्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाउनुभएको छ।

तोलामा १ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेको छ ।

प्रधानमन्त्री दाहालले पदबाट राजीनामा नदिने

संसद्को पहिलो र दोस्रो ठूलो दलबीच सत्ता समीकरण सम्बन्धी सहमति भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट…

डमी कम्पनीमार्फत् करिब ३२ क्विन्टल सुन तस्करी

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका अनुसार नेपालमा पाँच वटा नक्कली कम्पनिमार्फत् करिब ३२ क्विन्टल अर्थात् ३२ सय…

तोलामा २ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

नेकपा एसको महाधिवेशनमा बन्दसत्र शुरू

नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत काठमाडौं स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा बन्दसत्र शुरू भएको छ।

नाउपाले श्रेष्ठलाई संसदीय दलको नेताबाट हटायो

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ। नाउपा संसदीय दलको…

नेकपा एसको महाधिवेशन आजदेखि शुरू

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा शुरू हुँदै छ। महाधिवेशनको अध्यक्ष माधवकुमार…

एसइईको नतिजा सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले केहिबेर…

टी-२० वरीयतामा दीपेन्द्रको थप छलाङ

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी-२० वरीयतामा छलाङ मारेका छन्। उनी टी-२० अन्तर्राष्ट्रियको…

१७.०४ अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर बजार परिसूचक नेप्से १७.०४ अंकले घटेको छ ।

आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको…

काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित

काठमाडौं महानगरपालिकाका एमाले र कांग्रेसका कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि नगर सभाको बैठक स्थगित भएको छ ।

चितवनको विनोद सुनचाँदी पसलबाट ३ किलो सुन र ३५ किलो चाँदी लुटपाट

चितवनको कालिका नगरपालिका स्थित सुन पसलबाट ३ किलो सुन र ३५ किलो चाँदी लुटपाट भएको छ…

कांग्रेस, एमालेको धङधङी बोकेर नगरसभामा नआउन बालेनको चेतावनी

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिनुभएको छ।

तोलामा १६०० ले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

दीपेन्द्र र कुशल भुर्तेलको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिका ११५ रनमा सीमित

१ असार, काठमाडौं । दुई स्पिनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले आईसीसी…

आजदेखि युरोकप सुरू

युरोकपको १७ औं संस्करण आजदेखि जर्मनीमा सुरू हुँदैछ।

प्रधानमन्त्री दाहालद्वारा ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गर्नुभएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ।

लामो समयदेखि विद्युत् महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन विच्छेद

नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने वा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत्…

तोलामा ४०० ले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

खाल्डो खन्ने क्रममा पुरिएर दुई मजदुरको मृत्यु

आज नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नाला निर्माणका लागि खाल्डो खन्ने क्रममा पुरिएर दुई मजदुरको मृत्यु भएको…

९.३२ अंकले घट्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर परिसूचक नेप्से ९.३२ अंक (०.४३ प्रतिशत) ले गिरावट भएर २११२.२९…

सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनुपर्नेः प्रमुख सचेतक चौधरी

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनुपर्ने…

तीन अर्ब २६ करोड बराबरको हस्तकला विदेश निर्यात

नेपालबाट तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात…

व्यवसाय सञ्चालन गरिरहेको विधालयका सटरहरूमा बन्द नगर्न अन्तरिम आदेश

उच्च अदालत पाटनले व्यवसाय सञ्चालन गरिरहेको सटरहरूमा जबरजस्ती हटाउने वा बन्द गर्ने काम नगर्न काठमाडौं महानगरपालिकाको…

२८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १ साउनदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि…

अस्ट्रेलियामा ४.० प्रतिशतले घट्यो बेरोजगारी दर

अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

कार दुर्घटनामा ३ जनाको मृत्यु

बुटवलमा बुधबार राति ९ बजे भएको कार दुर्घटना परेर ३ जनाको मृत्यु भएको छ ।

कुवेतमा आगलागीमा हुँदा ४० जनाको मृत्यु

कुवेतको एक भवनमा भएको आगलागीमा परेर ४० जनाको मृत्यु भएको छ ।

नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम

नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ ।

जसपा नेपालको अध्यक्षमा यादव निर्विरोध

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध हुनुभएको छ।

तोलामा ६ सयले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ…

नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्द

आइसिसी टी २० विश्वकप अन्तर्गत फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी स्टेडियममा बुधबार बिहानका लागि तय भएको नेपाल र…

३३.१५ अंकले बढ्यो नेप्से

मंगलबार धितोपत्र बजार मापक नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा बन्द भएको छ।

७१ जिल्लामा फैलियो डेंगु

इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको…

तराईमा अत्यधिक गर्मीको सम्भावना

मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना देखिएको छ ।

आजदेखि ललितपुरमा श्रमाधान रोजगार मेला सुरु

स्वदेशमै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रुपमा स्थापित गराउन सहयोग गर्ने उद्देश्यले आजदेखि ललितपुरमा…

असार ७ गते विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने

प्रतिनिधि सभाबाट असार ७ गते आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ ।

आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु

प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुँदैछ ।

सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्य स्थिर रहेको छ…

राष्ट्रपति पौडेल आज साँझ स्वीट्जरल्याण्ड जाँदै

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी…

आजदेखि भित्रियो मनसुन

यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भूभागमा आजदेखि भित्रिएको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति…

जसपा नेपालको राष्ट्रिय महाधिवेशन सुरु

सोमबारदेखि जनकपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

८.९० अंकले बढ्यो नेप्से

सेयरबजार परिसुचक नेप्से सोमबार ८.९० अंकले बढेको छ ।

त्रिभुवन विमानस्थल दिउँसो १ बजेदेखि आधा घण्टाका लागि बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि बन्द गरिने भएको छ ।

भारतसँग पाकिस्तान ६ रनले पराजित

न्युयोर्कमा आइतबार राति भएको खेलमा चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान आइसीसी टी २० विश्वकपमा भारतसँग ६ रनले पराजित…

आज सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार उच्च बिन्दुबाट एकै दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको…

श्रीमतीको हत्या अभियोगमा एक युवक पक्राउ

गढवा गाउँपालिका २ पचैया बस्ने २६ वर्षीय रञ्जित चौधरीलाई आफ्नै श्रीमती २१ वर्षीया कमला चौधरीको हत्या…

वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने

आईसीसी पुरुष टी २० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश…

४.५९ अंकले घट्यो नेप्से

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)४.५९ अंकले घटेको छ।

झोलुंगे पुलमा फसेका खच्चडको उद्धार सुरु

कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु भएको छ ।