महानगर यातायातले ४० बस थप्दै, ९० बसले दिनेछन् नयाँ रुटमा सेवा
काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायात प्रालिले ४० वटा नयाँ बस थपेको…
आज माघ १० , आजदेखि शहीद सप्ताह सुरु
काठमाडौं । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु…
महाराष्ट्र रेल दुर्घटनामा ‘तीन नेपाली’को मृत्यु , नाम सहित
काठमाडौं । भारतको महाराष्ट्रको जलगाउँमा बुधबार बेलुका (हिजो) रेल दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ…
गोल्छा समूहको नेपाली फिल्म उद्योगमा ईन्ट्री : ‘परान’ फिल्म निर्माण गर्दै
काठमाडौँ । प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूहका शेखर गोल्छा तथा ‘प्रिज्मा एड्भटाइजिङ’ प्रमुखको संयुक्त स्वामित्वमा रहेको…
शीतलहरले तराईको जनजीवन प्रभावित : मोरङ् प्रशासनले गर्यो यस्तो तयारी
विराटनगर । शीतलहरका कारण कोशी प्रदेशको राजधानी विराटनगरसहित तराईको जनजीवन प्रभावित बनेको छ । विराटनगरलगायत विभिन्न…
सुर्खेत पुगेर प्रचण्डले भने : ‘सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन’
सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रति आफूहरूको कुनै अभिरुचि नभएको बताएका छन् ।…
भारतीय चर्चित कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की
एजेन्सी। भारतीय कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की आएको छ। उनलाई इमेल मार्फत ज्यान मार्ने धम्की…
मुख्य सडकमा खाल्डै खाल्डा , दुर्घटनाको जोखिम
गोरखा । गोरखाको सदरमुकामको मुख्य क्षेत्र हरमटारी चोकदेखि अस्पताल चोकसम्म ठुलठुला खाल्डोका कारण दुर्घटनाको जोखिम बढ्दै…
झण्झटिलो सरकारी प्रकृयाका कारण मधेसका किसान मार्कामा, खेतमा हाल्नुपर्ने मल गोदाममै थन्कियो
सिराहा । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दात हुँदा पनि यहाँका किसानले मल…
महाराष्ट्रमा रेल दुर्घटना: यसरी भयो १२ जनाको ज्यान जानेगरी भयानक घट्ना
नयाँ दिल्ली । भारतको महाराष्ट्रको जलगाउँ जिल्लामा बुधबार साँझ एक भयावह रेल दुर्घटनामा कम्तीमा १२ जनाको…
आजको मौसम: तराईमा हुस्सु, हिमाली भू-भागमा हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी…
माघ १० गते बिहीबार, यस्ताे छ तपाईंकाे राशिफल
मेष : दिन शुभ हुँदा धन लाभ, सफलता होला । बेलुकीपख भने अस्वस्थता नहोला भन्न सकिन्न…
सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ…
कांग्रेस सभापति देउवा भन्छन् : एमसिसीले देशलाई फाइदा गरेको अहिले सबैले थाहा पाए
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)…
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, (सूचीसहित)
काठमाडौं । सरकारले अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ। यहि ७ माघमा बसेको…
सौर्य जहाज दुर्घटना पीडितको पक्षमा नेपाल पत्रकार महासंघ
काठमाडौँ । सौर्य जहाज दुर्घटनाका पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् । १८ जनाको ज्यान…
किन विदेशीहरू विद्युतीय केटलको कम प्रयोग गर्छन्?
विद्युतीय केटलले पानी तताउन सजिलो बनाउँछ, तर के कारणले गर्दा विदेशमा यसको प्रयोग कम छ? यहाँ…
गुल्मीमा बसबाट खस्दा एक यात्रुको मृत्यु
गुल्मी – गुल्मीको तम्घास-छल्दी-सिमलटारी सडकखण्डअन्तर्गत धनार्जीमा बस भाडाको विषयमा भएको झगडाका कारण बसबाट खसेर एक यात्रुको…
एन.आई.सी एशिया बैंकका सीईओको राजीनामा !
काठमाडौं । वित्तीय सूचकहरू खराब हुँदै गएपछि एन.आई.सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले…
पर्वतमा सडक बनाउन सुन्तला महोत्सव आयोजना
पर्वत । गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन पर्वतको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव…
आजफेरी सुनको मूल्य बढ्यो , कति पुग्यो ?
काठमाडौं । सुनको मूल्य आज प्रतितोला रु एक लाख ६० हजार पुगेको छ। मङ्गलबार प्रतितोला रु…
प्रतिपक्षी दलहरुले सरकार परिवर्तनको कुनै योजना बनाएका छैनन् : सोमप्रसाद पाण्डे
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सचिव सोमप्रसाद पाण्डेले तत्काल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार…
ओली सरकार बिचौलियाको इसारामा चलेको पुष्टि भयो : भीम रावल
काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलियाको इसारामा…
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या
काठमाडौँ । स्वास्थ्यमा सामान्य समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवारको पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरेका छन्…
अखिल क्रान्तिकारीको अध्यक्षमा ६ जनाको उम्मेदवारी
काठमाडौं । अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ। अखिलको नयाँ नेतृत्वका लागि मंगलबार…
प्रेमीलाई अविवाहित देखाउन आफ्नै आमाद्वारा दुई छोरीको घाँटी थिचेर हत्या
सल्यान | सल्यानको वनगाड कुपिन्डे नगरपालिका-११ की २६ वर्षीया पूर्णिमा राना मगरले आफ्ना ३ वर्ष र…
सशस्त्र प्रहरी बल २४औँ वर्षमा प्रवेश
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल आफ्नो स्थापनाको २४औँ वर्षमा प्रवेश गरेको छ । यस् अवधिमा…
जनमोर्चाले सङ्घीयता विरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने
सुर्खेत । राष्ट्रिय जनमोर्चा नेपालले सङ्घीयता विरुद्ध आन्दोलन गर्ने भएको छ । आगामी चैत्र २४ देखि…
मदनकृष्ण श्रेष्ठको ‘फुलहरूको माझमा’ सार्वजनिक
काठमाडौं । ख्यातिप्राप्त हास्य व्यङ्ग्यकार तथा गायक मदनकृष्ण श्रेष्ठद्वारा स्वरबद्ध गीत फूलहरूको माझमा पनि भिडियोसहित हालै…
अत्यधिक चिसोको कारण गौरका सामुदायिक विद्यालयहरू थप ३ दिन बन्द
रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा थप ३ दिन बन्द हुने भएको छ।…
६ महिनामा नेपालमा भित्रियो साढे १२ करोड बढिको पुरुष कण्डम
काठमाडौं – चालु आर्थिक वर्षको ६ महिनामा पुरुषले प्रयोग गर्ने गर्भनिरोधक साधन कण्डम साढे १२ करोड…
छैटौँ संस्करणको ‘कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ माघ १७ बाट
काठमाडौं । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण काठमाडौँमा माघ १७ गतेबाट माघ १९ गतेसम्म…
युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभए रुसविरुद्ध प्रतिबन्ध बढ्नेछ : डोनाल्ड ट्रम्प
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न वार्ता गर्न तयार नभए रुसविरुद्ध…
रवि लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुँदै छन् । बुटवलस्थित…
यू–१९ महिला विश्वकपमा आज अस्ट्रेलियासँग भिड्दै नेपाल
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ। दुई टोलीबीचको खेल…
आजको मौसम: यी क्षेत्रमा हुनेछ वर्षा र हिमपात
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी…
माघ ९ गते बुधबार, यस्ताे छ राशिफल
मेष : तपाईंका लागि समय बलवान् छ । धन लाभ, पठनपाठनमा सफलता हुने देखिन्छ । वृष…
श्रमिकको धर्नामा नेकपा एसका महिला सांसदहरुको ऐक्यबद्धता
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको गेटमा विगत ३७ दिनदेखि धर्नामा बसेका श्रमिकलाई मंगलवार राष्ट्रिय सभाका सांसद…
एकीकृत समाजवादी दाङको जिल्ला अधिबेशन फागुन ९ र १० गते हुने
सूर्य बिसी दाङ । एकीकृत समाजवादी दाङको जिल्ला अधिबेशन आउदो फागुन ९ र १० गते हुने…
समाजवादी प्रेस संगठन डडेल्धुराको अध्यक्षमा शेरबहादुर भण्डारी
काठमाडौँ। समाजवादी प्रेस संगठन नेपाल, डडेल्धुराको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। मंगलबार सम्पन्न जिल्ला अधिवेशनले शेरबहादुर भण्डारीलाई…
हर्क साम्पाङसंग खानेपानी मन्त्रीले भने : धरानको समस्या समाधान हुन्छ , खुशी भएर फर्किनुहोस्
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले धरानवासीको खानेपानी समस्या समाधानका लागि यसै वर्षभित्र टेण्डर आह्वान गर्ने…
घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी हुँदैछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र…
राजेन्द्र महतोको दलले निर्वाचन आयोगबाट पायो मान्यता , चुनाव चिन्ह ग्याल सिलिण्डर
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ । राजेन्द्र महतोको अध्यक्ष रहेको…
क्यानले किन गर्यो सन्दीप लामिछानेलाई कारबाही ?
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी सन्दीप लामिछानेलाई कारबाही गरेको छ। आचारसंहिता उल्लङ्घनको आरोपमा…
५ दिनपछि सैफअली खान अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था स्थिर
काठमाडौं । बलिउड अभिनेता सैफ अली खान लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन् । सैफ अली खान…
पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ हुँदै
कास्की । ३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ माघ १० गतेदेखि सुरु…
गायिका आस्था राउतको प्रश्न : केही बोल्नै नहुने कस्तो गणतन्त्र हो सरकार ?
काठमाडौँ। गायिका आस्था राउतले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै बोल्नै नहुने कस्तो गणतन्त्र हो…
कांग्रेस नेता शशांक र चन्द्र भण्डारीलाई दायाँ-बायाँ राखेर प्रचण्डले भने : ओली सरकार धेरै लामो जाँदैन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको कांग्रेस र एमालेको सरकार धेरै लामो…
अछाममा एमालेलाई ठूलो झट्का , १ हजारभन्दा बढीले छाेडे एमाले ,भीम रावललाई सघाउने
काठमाडौं । अछामका १ हजार ८६ जनाले नेकपा एमाले परित्याग गरेका छन् । एमालेबाट निष्कासित नेता…
युके,अमेरिका र अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई काठमाडौं उपत्यकाको…