नेकपा एसको महाधिवेशन तयारी तीव्र
नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ।
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
आज सुनको मूल्य स्थिर
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ।
नरबहादुर कर्माचार्य कम्युनिष्ट आन्दोलनको धरोहर: अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न नरबहादुर कर्माचार्यको…
आज विश्व पृथ्वी दिवस
आज विश्व पृथ्वी दिवस 'Planet Vs. Plastic' भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
इलाममा एमालेका उम्मेद्वार सुहाङ विजयी
इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनु…
प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
आईपीएलमा आज दुई खेल हुँदै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा आइतबार दुई खेल हुँदैछ ।
लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्यः अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताउनु भएको छ ।
नेपाल र चीनबीच दुई वटा सम्झौतामा हस्ताक्षर
नेपाल र चीनबीच दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।
अफताब आलमलाई जन्मकैदको सजाय
रौतहट जिल्ला अदालतले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ भर होटलमा १५ देखि २५ प्रतिशतसम्म छुट
भरतपुर भ्रमण वर्ष २०२४ को अवधिभर भरतपुरका होटलले व्यवसायीले पर्यटकलाई खानामा १५ प्रतिशत र आवासमा २५…
करिब डेढ किलो सुन र झन्डै १ करोड रुपैयाँसहित सातजना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाको आधारमा करिब डेढ किलो सुन र झन्डै १ करोड…
हाम्रो कृषि विकासको बाटो कुन ?
नेपालको कृषि क्षेत्रमा बाधा उत्पन्न गर्ने थुप्रै कारण होलान्, तर मूलभूत रूपमा दृष्टिकोण तथा नीति–कार्यक्रमको अस्पष्टताले…
आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल्दै
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकोताको इडेन गार्डेनमा हुने खेलमा कोलकोता नाइट राइडर्स र पञ्जाव…
प्रतितोला १४०० ले बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।
साइकल दुर्घटना हुदा एक जना किशोरको मृत्यु
मोरङ, कोशी प्रदेश, केराबारी गाउँपालिका–७ मा साइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। केराबारी–७ का…
अटो टेम्पो दुर्घटना, एक जनाको मृत्यु
विराटनगर । मोरङको अलगअलग स्थानमा अटो टेम्पो र साइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।…
दोस्रो जितपछि पनि बेंगलुरु पुछारमै
रोयल च्यालेन्जर्स बेंगलुरुले बिहीबार दोस्रो जित हात पारेको छ । उसले सनराइजर्स हैदराबादलाई ३५ रनले पराजित गर्यो ।…
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं
वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार काठमाडौं उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा…
३.२४ अंकले घट्यो नेप्से
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा…
सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न
नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आउँदो दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको…
आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दैछन् ।
मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छः राष्ट्रपति पौडेल
बिहीबार ‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित काठमाडौंमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटन…
वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टी–२० शृंखलाका लागि नेपाली टोली घोषणा
बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० शृंखलाका लागि रोहितकुमार पौडेलको कप्तानीमा…
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ ।
तोलामा २०० ले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुनको मूल्य आज घटेको छ ।
शुक्रबारदेखि कक्षा १२ को परिक्षा
कक्षा १२ को परिक्षा शुक्रबारदेखि सुरु हुँदैछ । भोलीदेखि सुरु हुने परीक्षामा ४ लाख ९१ हजार…
०.१५ अंकले बढ्यो नेप्से
आज बैंशाख १२ गते बुधबार सेयर बजार ०.१५ अंकले बढेर १९६९ को विन्दुमा कायम हुन पुगेको…
स्कुटरलाई बसले ठक्कर दिँदा एक किशोरीको मृत्यु, एक घाइते
पोखरा महानगरपालिका १४ चाउथेमा गएराती बसले स्कुटरलाई ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ ।
दुईदिने राजकीय भ्रमण सम्पन्न गरी अमिर शेख स्वदेश फिर्ता
कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किनुभएको छ।
भेरी अस्पताल लगातार तेस्रो पटक उत्कृष्ट
नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा विभागले गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगन्जस्थित भेरी अस्पताल…
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाकमा सार्वजनिक बिदा
गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा…
नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन नेपाल र कतारबीच…
आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचार गर्न नपाइने
निर्वाचन आयोगका अनुसार आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ ।
आज आईपीएलमा गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स भिड्दै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा बुधबार गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबिच भिडन्त हुँदैछ…
तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले बढ्दै १ लाख ३६…
सोल्टी होटलमा प्रधानमन्त्री दाहाल र कतारका अमिर शेखबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल…
लगानी बोर्डद्वारा लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार
काठमाडौँ । लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रश्तुत गर्न १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार पारेको छ…
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त
काठमाडौँ , ११ बैशाख। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र…
आजको आईपीएलः चेन्नई र लखनउ भिड्दै
आज मंगलबार चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल चेन्नईको…
विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश…
दूधको भुक्तानी नपाउँदा किसानलाई गाईभैँसी पाल्न कठिन
सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले गाईभैँसी पाल्न कठिन भएको बताएका छन् ।…
भाण्टा खेती कसरी गर्ने ?
वीउ छरेको ४–५ हप्तामा वेर्ना सार्ने काठमाडौं । भाण्टा विशेषत तरकारी र अचार रुपमा प्रयोग गरिन्छ…
साझेदारी कार्यक्रम संचालन सम्बन्धी सम्झौता
काठमाडौं, ११ वैसाख । श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेड रुपन्देही र प्रदेश कृषि सहकारी संघ लिमिटेड बाग्मती…
युग सुहाउँदो जनशक्ति देशलाई खाँचो पर्नेः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका…
१२.२९ अङ्कले बढ्यो नेप्से
हप्ताको पहिलो दिन शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १२.२९ अङ्कले…