भ्रष्टाचार र महँगी बढ्यो, सरकारले जनताको पक्षमा राम्रो काम गरेन : एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनताको पक्षमा राम्रो काम गर्न…

नेकपा एसले बोलायो सचिवालय बैठक

नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । नेकपा एसले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी…

मुलुक र जनताको अहित हुने कुनै काम गरेको छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले मुलुक र जनताको अहित हुने कुनै काम…

अध्यक्ष माधव कुमार नेपाल अदालतबाट क्लिनचिट लिएर फर्किनुहुन्छ : एकीकृत समाजवादी

कठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव कुमार नेपालविरुद्ध गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट मुद्दा दायर…

कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन क्रान्तिकारी सोच आवश्यक : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन…

नेकपा (एकीकृत समाजवादी) लाई जनमतको कमी छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताएका छन् ।…

व्यवस्थाको रक्षाका लागि कमिकमजोरी सुधार गर्नुपर्छ: माधवकुमार नेपाल

सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि…

समुन्नत देश निर्माण गर्ने दिशातर्फ क्रियाशील बनौँ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सामाजिक न्याय, समानतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक…

प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्वहरू…

पूर्वराजालाई नेपालको सुझाव : देश विकास गर्ने चाहना भए चुनाव लडेर प्रधानमन्त्री बन्नुहोस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजसंस्था इतिहास भइसकेकाले फर्केर आउने कुनै सम्भावना नरहेको…

सबै जाति तथा समुदायको पहिचान संरक्षण गर्नु राज्यको दायित्व : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा प्रचलित सबै जाति तथा समुदायका मौलिक…

एकीकृत समाजवादीको निर्णय: समसामयिक बिषयमा २० बुँदे प्रस्ताव पारित, विवादको जिम्मा सचिवालयलाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका स्वरूप, विद्यार्थी सङ्गठन र विधान लगायतको विवादबारे निर्णय गर्न केन्द्रीय…

सरकार तानाशाही व्यवस्था लागू गर्न अग्रसर छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौति दिँदै…

अध्यादेशमा नेकपा एसको निर्णय : अन्तर्वस्तु गलत र हानिकारक छ, विपक्षमा मतदान गर्छौं

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सरकारले ल्याएका अध्यादेशका अन्तर्वस्तु गलत र हानिकारक भएको…

समाजवादीको नेता कार्यकर्तालाई निर्देशन :जथाभावी सामाजिक सञ्जालमा टिप्पणी नगर्नु (विज्ञप्ति सहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय अनुशासन आयोगले पार्टीको विधि र पद्धति विपरित सामाजिक…

एकीकृत समाजवादीले तोक्यो केन्द्रीय विभागका प्रमुख र उपप्रमुख

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ। यही माघ १४ गते…

साझा धारणा बनाउँदै विपक्षी दलहरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को हिउँदे अधिवेशनअघि…

नेकपा ‘एस’ अध्यक्ष नेपालद्वारा अमर सहिदहरूप्रति श्रद्धाञ्जली

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जीवन उत्सर्ग…

नेकपा एसले सार्वजनिक गर्यो आम्दानी खर्च विवरण

काठमाडौं । नेकपा एकीकृत समाजवादीले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख…

आज विपक्षी दलको बैठक बस्दै, संयुक्त पत्रकार सम्मेलन गरिने

काठमाडौँ । विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी…

विपक्षी दलले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । सङ्घीय संसद्का विपक्षी ६ दलहरूले आज पत्रकार पत्रकार सम्मेलन गर्दै छन्। हिजो बसेको विपक्षी…

समाजवादी मोर्चाको बैठक सकियो : काठमाडौंमा आमसभा गर्ने लगायतका यस्ता छन् निर्णयहरु

काठमाडौं । बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आमसभा गर्ने लगायतका…

समाजवादी मोर्चाको बैठक आज बस्दै

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । आज दिउँसो एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा…

माधव नेपाल भन्छन् , संसद छलेर अध्यादेश ल्याएका ओलीसँग संसद्को सामना गर्ने आँट छैन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारसँग संसद्को सामना…

अध्यक्ष नेपाल र गौतमबीच पार्टी एकताबारे छलफल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच पार्टी…

पदाधिकारी चयनका निम्ति निर्वाचन आज

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयनका निम्ति आज निर्वाचन हुँदैछ।  बिहान सात बजेदेखि नै विर्चानको…

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। ( ३४४ जनाको केकस नामसहित)

शुक्रबार बसेको पार्टीको बैठकले ३४४ जानको केन्द्रीय कमिटीको घोषणा गरेको हो। एकीकृत समाजवादीले दसौँ राष्ट्रिय महाधिवेशनबाट…

चाडपर्वले आपसी सद्भाव कायम गर्न सघाउँछन्: अध्यक्ष नेपाल

ध्यक्ष नेपालले फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण…

गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता

काठमाडौँ। सत्ता गठबन्धनका तीन शीर्ष नेता नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड…

एकीकृत समाजवादीको सचिवालय वैठक सम्पन्न

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को सचिवालय वैठक सम्पन्न भएको छ। सोमबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न…

ल्होसार पर्वले सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग गरेको छ: अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले गुरूङ समुदायको तमु ल्होसारको अवसरमा शुभकामना दिनु भएको छ। …

सातौं केन्द्रीय कमिटी वैठक सम्पन्न (निर्णयसहित)

नेकपा (एकीकृत समाजवादी) को सातौं केन्द्रीय कमिटी वैठक सम्पन्न भएको छ। बुधबारदेखि ललितपुरको बालकुमारी स्थित कान्तिपुर…

अनेरास्ववियू, अनेमसंघ र इत्तेहादद्वारा गाजामा तत्काल युद्ध विराम गर्न माग

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू, अनेमसंघ (समाजवादी) मुस्लिम इत्तेहाद संगठन नेपाललगायतका जनवर्गीय संगठनहरूले गाजामा तत्काल युद्ध…

समाजवादी मोर्चाको संयोजकमा अध्यक्ष नेपाललाई नै निरन्तरता

काठमाडौँ। चार दल सहभागी समाजवादी मोर्चाले संयोजकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने…

विचार मिल्नेहरूसँग एकता हुन्छ: अध्यक्ष्य नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मार्क्सवादी समाजवादलाई वैचारिक मार्ग मान्ने कम्युनिष्टबीच एकता…

एकीकृत समाजवादीको सातौं केन्द्रीय कमिटी वैठक सुरू (तस्बिरसहित)

काठमाडौं, पुस ११ गते ।  नेकपा (एकीकृत समाजवादी) को सातौं केन्द्रीय कमिटी वैठक सुरू भएको छ। …

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ। मंसिर २८ र २९ गतेका…

इतिहास बनिसकेको राजतन्त्र फेरी फर्किएर नआउने: अध्यक्ष नेपाल 

दोलखा । नेकपा ( एकीकृत समाजवादी )  का अध्यक्ष माधवकुमार नेपालले इतिहास बनिसकेको राजतन्त्र फेरी फर्किएर नआउने…

सबै प्रकारका विभेदको अन्त्य गरी मानवअधिकार सुनिश्चित गर्नुपर्छ:  अध्यक्ष नेपाल

काठमाडौँ   । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका…