चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

बेइजिङ । चीनले बनायो म्याग्लेभ ट्रेन, यो ट्रेनमा चुम्बकीय बल प्रयोग हुन्छ, यसमा पाङ्ग्रा छैन ।…